लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
महिन्द्राले आगामी दिनमा बजारमा ल्याउने तयारी गरेको नयाँ एसयूभीको नाम एक्सयूभी ७०० हुने समाचार पहिले नै सार्वजनिक भएको थियो । हालै एक भिडियोमार्फत एक जानकारी सार्वजनिक भएको बताइएको छ, जसमा यसको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टममा भिडियो हेरिरहेको देखिएको छ ।
महिन्द्राको सो एसयूभीको इन्टेरियरको वारेमा पहिलो पटक जानकारी बाहिर आएको हो । यो वाहेक यसको इन्टेरियर र अन्य कुनै पनि फिचरको वारेमा भने जानकारी सार्वजनिक भएको छैन ।
कम्पनीको लेटेस्ट एसयूभीको नाम महिन्द्रा एक्सयूभी ७०० हुनेछ । यसलाई ‘महिन्द्रा एक्सयूभी सेभेन डबल ओ’ नामले उच्चारण गरिने छ ।
सो एसयूभीमा लेटेस्ट साईफाई टेक्नोलोजी, विश्व स्तरीय सेफ्टी फिचर र सो सेगमेन्टमा पहिलो पटक उपलब्ध हुने फिचर हुनेछ । भारतीय बजारमा लन्चिङ पछि सो एसयूभी टाटा सफारी र एमजी हेक्टर प्लससँग प्रतिस्पर्धा गर्नेछ । हाल उपलब्ध एक्सयूभी ५०० को तुलनामा एक्सयूभी ७०० ठूलो एसयूभी हुनेछ ।
सो एसयूभी आगामी अक्टोबर महिनामा लन्च हुने सम्भावना छ । यद्यपि कम्पनीले भने आधिकारिक रुपमा यसको वारेमा केही जानकारी दिएको छैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...