एक्सयूभी–३०० को फेसलिफ्टमा पाइनेछ यी ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर
काठमाडौं– महिन्द्राले आफ्नो लोकप्रिय सव फोर मिटर एसयूभी एक्सयुभी–३०० को...
महिन्द्राले आफ्नो सव–फोर मिटर एसयूभी एक्सयुभी ३०० फेसलिफ्टको टिजर सार्बजनिक गरेको छ । अप्रिल २९ मा लन्च हुने तय भएको सो एसयूभी डिजाइनको साथै नाम समेत परिवर्तन भएर आउन लागेको हो । कम्पनीले यसको नाम परिवर्तन गरेर एक्सयुभी ‘थ्रीएक्सओ’ राख्ने भएको छ ।
सार्बजनिक गरिएको टिजर अनुसार कारमा रिफ्रेस गरिएको फ्रन्ट फेसिया र नयाँ कनेक्टेड एलइडी टेल ल्याम्प देख्न सकिन्छ । साथै, कारको इन्टेरियरमा समेत परिवर्तन पाउन सकिन्छ । यसको इन्टेरियरमा एक्सयूभी ४०० ईभीको जस्तै १०.२५ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम र सोही आकारको अर्को डिजिटल ड्राइभर डिस्प्ले दिइएको छ ।
साथै, कारमा डुअल–जोन क्लाइमेट कन्ट्रोल, टाईप–सी यूएसवी चार्जिङ पोर्ट र वायरलेस फोन चार्जर जस्ता फिचर पाइनेछ भने एडास अन्तर्गतका केही फिचर समेत उपलब्ध हुनसक्ने अनुमान गरिएको छ ।
एक्सयुभी ३०० को रेगुलर भर्सनमा जस्तै यसमा पनि १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनको विकल्प पाइनेछ ।
काठमाडौं– महिन्द्राले आफ्नो लोकप्रिय सव फोर मिटर एसयूभी एक्सयुभी–३०० को...
कार निर्माणमा प्रयोग हुने सेमीकन्डक्टरको अभावका कारण एसयूभीको लागि लामो...
काठमाडौं – नेपालका लागि महिन्द्रा युटिलिटी सवारी साधन र ट्रयाक्टरको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...