ईभी इन्टरनेसनल एक्स्पोमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक

काठमाडौं – महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ‘ट्रियो झोर डीभी’ नेपाली बजारमा सार्वजनिक भएको छ ।

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेइकलको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि इनर्जीले उक्त गाडी नेपालमा भित्र्याएको हो ।

‘ट्रियो झोर डीभी’ एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–व्हीलर डेलिभरी भ्यान भएको कम्पनीले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार ‘नेपाल ईभी इन्टरनेसनल शो’ को शुभारम्भ गर्दै सोही समयमा उक्त नयाँ गाडी सार्वजनिक गरेका हुन् ।

महिन्द्रा ‘ट्रियो झोर डीभी’ले उत्कृष्ट ग्राहक मूल्य प्रस्ताव प्रदान गर्न अत्याधुनिक प्रविधिमा विकसित गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रत्येक ग्राहकको आवश्यकता पूरा गर्ने प्रतिबद्धता सहित नेपाली बजारमा उक्त थ्री–ह्विलर डेलिभरी भ्यान ल्याएको जनाएको छ ।

वृद्धिशील बचत, उद्योगमा उत्कृष्ट कार्यसम्पादन र उन्नत लिथियम–आयन प्रविधि जस्ता हाइलाइटहरूका साथ, ट्रियो झोर डेलिभरी भ्यान गेम चेन्जर हुने कम्पनीको दाबी छ ।

सम्बन्धित समाचारहरू

एमजी मोटर्सको नव वर्ष अफर सार्वजनिक, ७ लाख सम्मको छुट

एमजी मोटर्सको नव वर्ष अफर सार्वजनिक, ७ लाख सम्मको छुट

काठमाडौं – एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले...

सेगवे– नाइनबटको स्मार्ट ईलेक्ट्रिक स्कुटर ई–१२५ नेपाली बजारमा सार्वजनिक

सेगवे– नाइनबटको स्मार्ट ईलेक्ट्रिक स्कुटर ई–१२५ नेपाली बजारमा सार्वजनिक

काठमाडौँ – छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन...

टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने

टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने

काठमाडौँ महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...