महिन्द्रा ट्रियो इलेक्ट्रिक रिक्साको मलंगवामा विक्री शुरु

महिन्द्रा प्यासेन्जर कार तथा इलेक्ट्रिक भेहिकलको आधिकारिक बितरक अग्नी ग्रुपले इलेक्ट्रिक थ्रि ह्विलर ट्रियोलाई मलंगवामा बिक्री शुरु गरेको छ । आधिकारिक बिक्रेता बैष्णदेखी ट्रेडर्समा हिजो एक कार्यक्रमको आयोजना गरी यो इलेक्ट्रिक रिक्साको बिक्री शुरु गरिएको हो ।

महिन्द्राले उत्पादन गरेको ट्रियोमा ७.६ किलोवाट आवरको लिथियम आयोन व्याट्री दिइएको छ । उक्त व्याट्रीलाई ३ घन्टा ३० मिनेटमा सामान्य प्लगको साहयतामा फुल चार्ज गर्न सकिन्छ ।

४४ एनएम टर्क र १३.६ पीएस पावर प्रदान गर्ने यो रिक्सा हाल बजारमा उपलब्ध प्रतिस्पर्धीको तुलनामा निकै शक्तिशाली रहेको छ । यो रिक्सालाई प्रयोग गर्दा चालकले वार्षिक २ लाख रुपैयाँ इन्धन खर्च बचाउन सक्ने कम्पनीले बताएको छ । चालक सहित ३ जनाले आरमदायी यात्रा गर्न सक्ने ट्रियोको मूल्य ८ लाख ४० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

शोरुम पुगे महिन्द्रा एक्सयूभी ४०० ईभी, नयाँ ईभीका साथ नेपाली बजारमा पुनरागमन गर्दै महिन्द्रा नेपाल

शोरुम पुगे महिन्द्रा एक्सयूभी ४०० ईभी, नयाँ ईभीका साथ नेपाली बजारमा पुनरागमन गर्दै महिन्द्रा नेपाल

काठमाडौं – महिन्द्राको नयाँ इलेक्ट्रिक कार एक्सयूभी ४०० ईभी काठमाडौं...

ह्विलवेस के हो ? यसको फाइदा र वेफाइदा के के छन् ?

ह्विलवेस के हो ? यसको फाइदा र वेफाइदा के के छन् ?

कारमा ह्विलवेस निकै महत्वपूर्ण छ । कार भित्र आरामसँग बस्न सकिन्छ कि सकिदैन...

सेरेस ग्रुपको पहिलो त्रैमासिक नाफा २४१ प्रतिशतले बढ्दा सेयर मूल्यमा ३ प्रशितले वृद्धि

सेरेस ग्रुपको पहिलो त्रैमासिक नाफा २४१ प्रतिशतले बढ्दा सेयर मूल्यमा ३ प्रशितले वृद्धि

चीनको प्रमुख इन्टेलिजेन्ट र न्यू इनर्जी भेहिकलहरूको निर्माता कम्पनी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...