संचालनमा आयो ८ करोड लगानीमा बनेको मैनाबगर अटोल्यान्ड
नेपालकै नमूना अटो भिलेज मानिएको बुटवल–२ मैनाबगरमा अबस्थित मैनाबगर...
महिन्द्राले थार रक्सको विशेष संस्करण लन्च गरेको छ । स्टार एडिसनको नामले आएको उक्त नयाँ संस्करण पेट्रोल र डिजेल डिजेल भर्सनमा उपलब्ध हुने जनाइएको छ । तीन भेरिएन्टमा उपलब्ध उक्त एसयुभीको सुरुवाती मूल्य १६ लाख ८५ हजार भारु निर्धारण गरिएको छ ।
सो नयाँ एडिसन ट्याङ्गो रेड, एभरेस्ट ह्वाइट, स्टेल्थ ब्ल्याक र नयाँ सिट्रिन एल्लो शेड सहित चारवटा कलर अप्सनमा उपलब्ध हुनेछ । एसयूभीको लुक्सलाई एग्रेसिभ देखाउन ग्लस ब्ल्याक ग्रिल र १९ इन्चको एलोय ह्विल राखिएके छ । एसयुभीको सी पिलरमा विशेष संस्करण ब्याजह समेत राखिएको छ ।
रक्स स्टार एडिसनको इन्टेरियरमा ब्ल्याक लेदर अपहोल्स्ट्री, भेन्टिलेटेड फ्रन्ट सिट, प्यानोरामिक सनरुफ, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको १०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र हर्मन कार्डन साउन्ड सिस्टमजस्ता फिचर उपलब्ध गराइएको छ ।
एसयुभीमा २.० लिटर टर्बो–पेट्रोल र २.२ लिटर डिजेल इन्जिन जडान गरिएको छ । दुबै इन्जिन ६ स्पीड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध भएपनि डिजेलमा भने ६ स्पीड म्यानुअल ट्रान्समिसनको विकल्प समेत दिइएको छ ।
नेपालकै नमूना अटो भिलेज मानिएको बुटवल–२ मैनाबगरमा अबस्थित मैनाबगर...
भारतको प्रसिद्ध अटो निर्माता कम्पनी महिन्द्रा एन्ड महिन्द्राले आर्थिक...
महिन्द्राले एक्सयूभी ३एक्सओ लन्च गरेपछि एक्सयूभी ४०० ईभीको फेसलिफ्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...