फागुन २२ देखी २७ गतेसम्म महिन्द्रा केयर फेस्ट हुने
यहि फागुन २२ देखी २७ गतेसम्म महिन्द्रा केयर फेस्ट आयोजना हुने भएको छ ।...
महिन्द्राले स्कोर्पियोको अपडेटेड मोडल सार्वजनिक गरेको छ । यसलाई २ वटा भेरिएन्ट क्लासिक एस र क्लासिक एस११ मा पेश गरिएको छ । यसको मूल्य अगस्ट २० मा सार्वजनिक गरिने छ । यो ल्याडर फ्रेम चेसिसमा आधारित छ ।
सो एसयूभीमा नयाँ ट्विन पिक्स लोगोको साथमा रिडिजाइन गरिएको फ्रन्ट ग्रिल समावेश छ । साइड प्रोफाइलमा १७ इन्च अलोय ह्विलमा नयाँ डायमण्ड कट फिनिश देख्न सकिन्छ र ढोकामा नयाँ दुई–टोन क्ल्याडिङ पनि देख्न सकिन्छ । ड्यासबोर्ड, सेन्टर कन्सोल र फिचरलाई अपडेट गरिएको छ ।
यसमा एन्ड्रोइड अटो र स्क्रिन मिररिङ सहितको नयाँ ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ । पुरानो मोडलको क्याबिनमा ग्रे र ब्ल्याक फिनिसिङ दिइएको थियो भने नयाँ मोडलमा कालो र बेज रङको प्रिमियम संयोजन रहेको छ ।
नयाँ मोडलमा क्रुज कन्ट्रोल, रिभर्स पार्किङ सेन्सर, दोस्रो पंक्तिमा एयर कन्डिसन भेन्ट्स, ड्युअल फ्रन्ट एयरब्याग जस्ता फिचर समावेश छ । यसमा नयाँ २.२ लिटर ४ सिलिन्डर टर्बोचाज्ड डिजेल इन्जिन प्रयोग गरिएको छ, जसले १३२ एचपीको अधिकतम पावर र ३०० एनएमको टर्क जेनेरेट गर्छ र यसलाई ६ स्पिड एमटीसँग जोडिएको छ ।
यहि फागुन २२ देखी २७ गतेसम्म महिन्द्रा केयर फेस्ट आयोजना हुने भएको छ ।...
काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको...
महिन्द्राले नयाँ जेनेरेसन स्कोर्पियो बजारमा ल्याउने तयारी गरिरहेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...