महिन्द्राको व्यापारमा स्कोरपियो र बोलेरोको योगदान ९६ प्रतिशत : यस्तो छ बजार मूल्य

नेपाली बजारमा उपलब्ध महिन्द्राका गाडीहरु मध्ये सबैभन्दा धेरै बिक्री हुने दुई मोडल हुन् स्कोरपियो र बोलेरो । रेटिङ एजेन्सी इक्राले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२२ मा महिन्द्राको व्यवसायमा यी दुई मोडलको हिस्सा ९६ प्रतिशत छ । यो भन्दा पहिले सन् २०२१ मा यी दुई मोडलको हिस्सा ९१ प्रतिशत थियो । नेपालमा अग्नि इन्कर्पोरेटेड प्रालिले महिन्द्राका सवारी साधन बिक्री–वितरण गरिरहेको छ ।

नेपाली बजारमा महिन्द्रा बोलेरो सिंगल क्याब र डबल क्याब भर्सनमा उपलब्ध छ । सिंगल क्याबमा महिन्द्रा बोलेरो सानो ट्रक र पिकअप सेगमेन्टमा उपलब्ध छ भने स्कोर्पियो पिकअप र एसयूभीमा उपलब्ध छ ।

यी सवारी साधनको नेपाली बजार मूल्य यस प्रकार रहेको छ ।

सम्बन्धित समाचारहरू

महिन्द्राले थाल्यो एक्सयूभी ई–८ को परिक्षण

महिन्द्राले थाल्यो एक्सयूभी ई–८ को परिक्षण

महिन्द्राले निकट भविष्यमा सार्बजनिक गर्ने तयारी थालेको नयाँ इलेक्ट्रिक...

टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्नको लागि महिन्द्रा ईएक्सयूभी३०० आउँदै

टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्नको लागि महिन्द्रा ईएक्सयूभी३०० आउँदै

महिन्द्रा एन्ड महिन्द्राले अटोमोबाइल क्षेत्रमा नयाँ प्रोडक्ट लन्च गर्ने...

महिन्द्राले स्कोर्पियो पिकअप ट्रक इलेक्ट्रिक भर्सनमा ल्याउँदै

महिन्द्राले स्कोर्पियो पिकअप ट्रक इलेक्ट्रिक भर्सनमा ल्याउँदै

महिन्द्राले आफ्नो पोर्टफोलियो विस्तार गर्ने तयारी गरिरहेको छ । रिपोर्टका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...