महिन्द्राको ‘क्विक सर्भिस बे’ सुबिधा बाफलमा समेत विस्तार

काठमाडौं – महिन्द्रा गाडीको सर्भिसिङलाई छिटो छरितो र प्रभावकारी बनाउन बाफलमा ‘क्विक सर्भिस बे’ बिस्तार गरिएको छ । बाफलस्थित आधिकारिक सर्भिस सेन्टर ओम श्री बाराहीमा आजदेखि उक्त सेवा विस्तार गरिएको हो । महिन्द्रा गाडीको सर्भिस तथा स्पेयर पार्ट्स हेर्ने अग्नि ग्रुप अन्तर्गतको छुट्टै कम्पनी बालाजु अटो वर्क्सको आयोजनामा उक्त सर्भिस शुभारम्भ गरिएको कम्पनी स्रोतले बताएको छ । यसप्रकारको सेवालाई पछिल्लो समय कम्पनीले आफ्ना आधिकारिक सर्भिस सेन्टरहरुमा विस्तार गर्दै लगेको छ ।

छिटो सेवा लिन चाहने ग्राहकका लागि ९० मिनेटभित्र गाडी मर्मतसम्भारको काम सम्पन्न गरी डेलिभरी दिने उद्देश्य सहित कम्पनीले छुट्टै युनिटका रुपमा ‘क्विक सर्भिस बे’ सञ्चालन गर्दै आइरहेको छ । जसमा छुट्टै मेकानिक्स र उपकरणहरु उपलब्ध गराइन्छ । यसरी सेवा दिंदा ग्राहकले छिटो छरितो र प्रभावकारी सेवा पाउने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

शोरुम पुगे महिन्द्रा एक्सयूभी ४०० ईभी, नयाँ ईभीका साथ नेपाली बजारमा पुनरागमन गर्दै महिन्द्रा नेपाल

शोरुम पुगे महिन्द्रा एक्सयूभी ४०० ईभी, नयाँ ईभीका साथ नेपाली बजारमा पुनरागमन गर्दै महिन्द्रा नेपाल

काठमाडौं – महिन्द्राको नयाँ इलेक्ट्रिक कार एक्सयूभी ४०० ईभी काठमाडौं...

पाल्पाको रामपुरमा महिन्द्राले बिस्तार गर्यो सर्भिस र स्पेयर सहितको नयाँ नेटवर्क

पाल्पाको रामपुरमा महिन्द्राले बिस्तार गर्यो सर्भिस र स्पेयर सहितको नयाँ नेटवर्क

महिन्द्रा प्यासेन्जर कार तथा पिकअपको नेपालका लागि आधिकारिक बितरक अग्नी...

महिन्द्राको व्यापारमा स्कोरपियो र बोलेरोको योगदान ९६ प्रतिशत : यस्तो छ बजार मूल्य

महिन्द्राको व्यापारमा स्कोरपियो र बोलेरोको योगदान ९६ प्रतिशत : यस्तो छ बजार मूल्य

नेपाली बजारमा उपलब्ध महिन्द्राका गाडीहरु मध्ये सबैभन्दा धेरै बिक्री हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...