महिन्द्राले नयाँ इलेक्ट्रिक एसयूभी एक्सईभी ९एस चाँडै लन्च गर्ने, टिजर सार्वजनिक
महिन्द्राले नयाँ इलेक्ट्रिक एसयूभी ल्याउने तयारी पूरा गरेको छ। कम्पनीले...
महिन्द्राले आफ्नो ब्रान्ड पहिचानलाई नयाँ स्वरुप दिन तयार पारेको 'ट्विन पिक' लोगो वोलेरोमा समेत राखेको छ । भारतीय बजारमा आउने तयारी भैरहेको वोलेरोको फेसलिफ्ट मोडलमा यो नयाँ लोगो लागेको तस्विर अहिले सामाजिक संजालमा सार्वजनिक भैरहेका छन् । ।
हालै लन्च गरिएको स्कर्पियो एनमा आधारित भई अपग्रेड हुन लागेको वोलेरोमा यो नयाँ लोगो निकै नै आकर्षक देखिएको छ । महिन्द्राले हाल एक्सयूभी ७०० र स्कर्पियो एनमा यो लोगो प्रयोग गरिसकेको छ ।
यो फेसलिफ्ट मोडलको ग्रिल र हेडलाइटमा समेत अपग्रेड गर्न लागिएको छ । यो थ्रि रो एसयूभी भारतीय बजारमा निकै नै लोकप्रिय मानिन्छ भने महिन्द्रा एसयूभीको कुल बिक्रीमा यसले एक तिहाई हिस्सा ओगट्दै आएको छ । अघिल्लो वर्षमात्र कम्पनीले युवा पस्तालाई लक्षित गरी यसको नयाँ भर्सन वोलेरो निओ लन्च गरेको थियो ।
नेपाली बजारमा समेत लोकप्रिय यो एसयूभीमा १.५ लिटर टर्वो एमहक ७५ टर्वो डिजेल इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ७५ बिएचपी र टर्क २१० एनएम रहेको छ ।
महिन्द्राले नयाँ इलेक्ट्रिक एसयूभी ल्याउने तयारी पूरा गरेको छ। कम्पनीले...
महिन्द्रा प्यासेन्जर कार तथा पिकअपको आधिकारिक बितरक अग्नी ग्रुपले...
कुनै पनि कार निर्माताका लागि ब्याट्री प्रविधिको विकास गर्नु सबैभन्दा कठिन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...