पोखरामा महिन्द्राको सर्भिस र स्पेयर पार्टस सहितको नयाँ आउटलेट सञ्चालनमा

पोखरामा महिन्द्रा गाडीको सर्भिस र स्पेयर पार्ट्स सहितको नयाँ आउटलेट पोखरा अटो वक्र्स सञ्चालनमा आएको छ । त्यहाँस्थित आधिकारिक बिक्रेता बतास व्रदर्शसंगको सहकार्यमा यो नयाँ आउटलेट संचालनमा आएको हो । नयाँ आउटलेट पोखराको प्रश्याङ्गमा अवस्थित रहेको छ ।

यो नयाँ आउटलेटको उद्घाटन समारोहमा अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, बतास अर्गनाइजेशनका अध्यक्ष आनन्द राज बतास, बालाजु अटो वक्र्सका स्पेयर पार्ट्स हेड युगल सिंह लगायतको उपस्थिती रहेको थियो ।

अग्नी ग्रुपले गाडीको विक्री संगसंगै बिक्री पछिको सेवा सहज बनाउन देशभर यस्ता नेटवर्क बिस्तार गरिरहेको छ । यस्ता नेटवर्कबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिईरहेको उसको भनाई छ । आफ्ना ग्राहकलाई उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ यसरी नै आफ्ना डिलर र सब डिलरमार्फत थप नेटवर्क विस्तार गर्ने कम्पनीले योजना वनाएको छ ।

सम्बन्धित समाचारहरू

बीमा दावी सहज बनाउन बालाजु अटो वर्क्स र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सविच सम्झौता

बीमा दावी सहज बनाउन बालाजु अटो वर्क्स र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सविच सम्झौता

काठमाडौं– महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि...

अष्ट्रेलियन एनक्यापमा महिन्द्रा स्कर्पियो एनलाई जिरो स्टार रेटिङ, यस्तो छ कारण

अष्ट्रेलियन एनक्यापमा महिन्द्रा स्कर्पियो एनलाई जिरो स्टार रेटिङ, यस्तो छ कारण

काठमाडौं– महिन्द्राको लोकप्रिय एसयूभी स्कर्पियो एनले अष्ट्रेलियन...

महिन्द्राको दुई उत्कृष्ट इलेक्ट्रिक एसयूभी एक्सईभी ९ई र बीई ६ई लन्च, यस्तो छ फिचर

महिन्द्राको दुई उत्कृष्ट इलेक्ट्रिक एसयूभी एक्सईभी ९ई र बीई ६ई लन्च, यस्तो छ फिचर

महिन्द्राले अनलिमिटेड इन्डिया इभेन्टमा भारत र विश्व बजारका एक्सईभी ९ई र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...