फागुन २२ देखी २७ गतेसम्म महिन्द्रा केयर फेस्ट हुने

यहि फागुन २२ देखी २७ गतेसम्म महिन्द्रा केयर फेस्ट आयोजना हुने भएको छ । महिन्द्रा गाडीको मर्मतसम्भारसंग सम्बन्धित उक्त फेस्टलाई कम्पनीले हरेक बर्ष अयोजना गर्दै आइरहेको छ । यसपटकको फेस्टमा ग्राहकले महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा गएर अफूसंग भएको गाडीलाई मर्मतसम्भार गर्दा बिभिन्न छुट र निशुल्क चेकजाँचको सुबिधा पाउनेछन् ।

उक्त कार्यक्रममा ४५ वटा प्वाइन्ट निशुल्क चेक गरिनुको साथै मर्मतसम्भार गर्दा तिर्नुपर्ने लेबर चार्ज निशुल्क गरिएको छ । साथै लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशत छुट, एसेसोरिजमा २५ प्रतिशतसम्म छुट र ग्राहकलाई आकर्षक गिफ्ट ह्याम्परको समेत ब्यावस्था मिलाइएको अग्नी ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स स्रोतले बताएको छ ।

यो कार्यक्रम महिन्द्राको प्यासेन्जर कार सेग्मेन्टका गाडीलाई लक्षित गरी गर्न लागिएको हो । कार्यक्रममा सहभागी हुन ग्राहकले फोन र महिन्द्रा ट्रयाक एपमार्फत अग्रिम बुकिङ गराउनुपर्ने छ ।

सम्बन्धित समाचारहरू

महिन्द्रा मराजो एमपीभी र केयूभी १०० एनएक्सटी माइक्रो एसयूभीको उत्पादन बन्द हुने

महिन्द्रा मराजो एमपीभी र केयूभी १०० एनएक्सटी माइक्रो एसयूभीको उत्पादन बन्द हुने

महिन्द्रा मराजो एमपीभी र केयूभी १०० एनएक्सटी माइक्रो एसयूभीको उत्पादन...

स्कर्पियो एनको फेसलिफ्ट भर्सन लन्च हुने मिति नजिकिँदै, यस्तो हुनेछ विशेषता

स्कर्पियो एनको फेसलिफ्ट भर्सन लन्च हुने मिति नजिकिँदै, यस्तो हुनेछ विशेषता

महिन्द्राको सर्बाधिक सफल मोडल स्कर्पियो एनले पहिलोपटक मिडलाइफ मेकओभर...

अब जावा मोटरसाइकल किन्दा फ्ल्याट १५ हजार डिस्काउन्ट, यस्तो छ सबै मोडलको मूल्य

अब जावा मोटरसाइकल किन्दा फ्ल्याट १५ हजार डिस्काउन्ट, यस्तो छ सबै मोडलको मूल्य

काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक, अग्नि ग्रुपको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...