महिन्द्रा केयरफेस्ट २०८२ सुरु, बम्परमा इलेक्ट्रिक स्कुटर जित्ने अवसर

काठमाडौं-अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रालिले ‘महिन्द्रा केयरफेस्ट २०८२ सुरु गरेको छ । क्याम्प माघ ९ गतेदेखि १४ गतेसम्म देशभरका ५३ भन्दा बढी आधिकारिक सर्भिस सेन्टरहरूमा सञ्चालन हुने जनाइएको छ ।

क्याम्प अवधिभर महिन्द्राका गाडीहरूको सर्भिसिङमा ४५ पोइन्ट चेकअप, जनरल लेबर चार्ज र कम्प्युटराइज्ड डाइग्नोसिस निःशुल्क गरिएको छ ।

साथै, ह्विल अलाइन्मेन्ट र जेनुइन एक्सेसरीजमा ५० प्रतिशतसम्म, एसी चार्जिङमा २० प्रतिशत तथा स्पेयर पाट्र्स र लुब्रिकेन्ट्समा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

ग्राहकहरूको निःशुल्क स्वास्थ्य जाँचसमेत गरिने यस क्याम्पको मुख्य आकर्षणका रूपमा एक जना भाग्यशाली विजेताले लक्की ड्रमार्फत इलेक्ट्रिक स्कुटर जित्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकले ‘महिन्द्रा एम–ट्र्याक एप’ वा टोल–फ्री नम्बरमार्फत सर्भिस बुकिङ गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

महिन्द्रा ‘केयर फेष्ट’ हुँदै, यस्ता छन् छुट र सुविधा

महिन्द्रा ‘केयर फेष्ट’ हुँदै, यस्ता छन् छुट र सुविधा

काठमाडौं– महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपको...

ब्याट्री, रेन्ज, फिचर र मूल्यको हिसाबले महिन्द्रा बीई ६ र टाटा कर्भ ईभीमा कुन उत्कृष्ट

ब्याट्री, रेन्ज, फिचर र मूल्यको हिसाबले महिन्द्रा बीई ६ र टाटा कर्भ ईभीमा कुन उत्कृष्ट

इलेक्ट्रिक एसयूभीको माग लगातार बढिरहेको छ । हालै महिन्द्राले बीई६...

महिन्द्राले ल्यायो बोलेरो मर्मत र सर्भिसिङमा ज्याला नलाग्ने स्किम

महिन्द्राले ल्यायो बोलेरो मर्मत र सर्भिसिङमा ज्याला नलाग्ने स्किम

काठमाडौं– अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्क्सले महिन्द्रा बोलेरो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...