यस्तो हुनेछ नेपालमै बनेको इलेक्ट्रिक मोटरसाइकल, भिडियो सार्वजनिक

काठमाडौं – आगामी बैशाख १० गते सार्वजनिक गर्ने बताइएको पी–० नामक यात्री मोटरसाइकलको भिडियो सार्वजनिक भएको छ । नेपाली युवा इन्जिनियरहरुको समूहले बनाएको सो मोटरसाइकलको भिडियो यात्री मोटरसाइकल्स फेसबुक पेजमा सार्वजनिक गरिएको छ ।

यद्यपि सो मोटरसाइकल पहिले नै सार्वजनिक गर्ने बताइएको पी–० हो वा अन्य हो भन्ने वारेमा केही खुलाइएको छैन । यो अर्कै मोडल हुन सक्ने पनि बताइएको छ । यद्यपि यसका लागि भने केही समय कुर्नु पर्नेछ ।

पी–० भने आगामी बैशाख १० गते सार्वजनिक गरिने छ । सिंगल चार्जमा २३० किलोमिटरको रेन्ज दिने सो मोटरसाइकलले ४८ किलोवाट अर्थात ६४ एचपीको पावर दिने बताइएको छ । पी–० नाम समेत दिइएको सो मोटरसाइकल महंगो हुने भनिए तापनि यसको मूल्य अहिले नै सार्वजनिक गरिएको छैन ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...