लुयानका विद्युतीय स्कुटर किन्दा २५ हजारसम्म नगद छुट

काठमाडौं– लुयान नेपालले ‘नयाँ बर्ष लुयान को हर्ष’ अफर सँचालनमा ल्याएको छ । अफर अन्तर्गत लुयानका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकले २५ हजारसम्म छुट पाउने छन् ।

लुयानको एमएनके३ र एस३० मा १५ हजार तथा एस७० प्रो मा २५ हजार नगद छुट पाइने आधिकारिक वितरक जेरो इमिसन राइड एनले जनाएको छ ।

नगद छुटको साथ ग्राहकले एउटा प्रिमियम हेलमेट, बाइक कभर तथा रेन कोट पनि उपहार स्वरुप प्राप्त गर्न सक्ने बताइएको छ ।

यसका साथै चालु आर्थिक बर्षको कर, ६ पटकसम्म फ्रि सर्भिस तथा विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी समेत पाउन सक्ने कम्पनीले जनाएको छ । अफर चैत्र २६ गते देखि बैशाख ३१ गतेसम्म लागु हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...