काठमाडौं उपत्यकामा १० दिन थपियो निषेधाज्ञा : यस्तो छ व्यवस्था

काठमाडौं । काठमाडौं उपत्यकामा थप १० दिनका लागि निषेधाज्ञा थप भएको छ । कोरोना महामारी संक्रमणको जोखिम बढेसँगै निषेधाज्ञाको अवधि लम्ब्याइएको हो ।

एक विज्ञप्ति निकाल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले साउन १ गतेदेखि १० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको जनाएको छ ।

के खुल्ने, के बन्द हुने ?

सम्बन्धित समाचारहरू

विवाहमा सवारीका लागि पास नचाहिने, १५ जना सम्म जान पाइने

विवाहमा सवारीका लागि पास नचाहिने, १५ जना सम्म जान पाइने

काठमाडौं – निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकामा वैवाहिक कार्यक्रम...

एसजी ग्रुपले ल्यायो बोकेर लैजान सकिने पोर्टेबल अक्सिजन ब्याग र विभिन्न स्वास्थ्य सामग्री

एसजी ग्रुपले ल्यायो बोकेर लैजान सकिने पोर्टेबल अक्सिजन ब्याग र विभिन्न स्वास्थ्य सामग्री

काठमाडौं – अक्सिजन अभावलाई कम गर्न एसजी ग्रुपले पोर्टेबल अक्सिजन ब्याग...

बाइक वा गाडी चलाउदा अनिवार्य बन्दै मास्क : तर गुणस्तरीयमा ध्यान दिनु आवश्यक

बाइक वा गाडी चलाउदा अनिवार्य बन्दै मास्क : तर गुणस्तरीयमा ध्यान दिनु आवश्यक

सामान्य अवस्थामा समेत मुखमा लगाइने मास्क अब भने सवारी साधन चलाउनका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...