बढ्यो सार्वजनिक यातायातको भाडा, अब कहाँको कति ?
काठमाडौं – सरकारले हिजोदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको...
काठमाडौं – गुगल म्याप्समा अब काठमाडौंको लाइभ ट्राफिक फिचर समेत उपलब्ध हुन थालेको छ । योसँगै अब काठमाडौंको एक स्थानबाट अर्को स्थानमा जादा सडकमा ट्राफिकको अवस्था वारेमा थाहा हुनेछ ।
गुगलले सन् २००७ देखि नै लाइभ ट्राफिक देखाउन प्रारम्भ गरेको थियो । अन्य देशमा उपलब्ध भए पनि यो फिचर नेपालमा भने उपलब्ध थिएन । यसरी सेवा प्रारम्भ गरेको करिव १५ वर्ष पछि बल्ल यो फिचर नेपालमा उपलब्ध हुन थालेको हो ।
गुगलले आफ्नो म्याप्स एपको पछिल्लो अपडेट मार्फत नेपालमा समेत आफ्नो यो सेवा विस्तार गरेको हो ।
काठमाडौं – सरकारले हिजोदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको...
काठमाडौं – विगत केही दिन देखि लगातार परिरहेको वर्षाका कारण विभिन्न...
कहिलेकाहिं हतारको यात्रा तय गर्दै गर्दा र कागजपत्र बोक्न बिर्सदा अर्थात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...