स्काइवर्थ सपना सा कार अफरअन्तर्गत दशैंँतिहारमा एमजी कोमेट ईभी सहित अन्य उपहार
केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको...
काठमाडौं – नेपालमा लिफान इलेक्ट्रिक स्कुटर भित्रिने भएको छ । नारायणगढस्थित पिनाकल मोटरार्डले सो ब्रान्डका इलेक्ट्रिक स्कुटर नेपाल ल्याउने भएको हो ।
नेपाली बजारमा उपलब्ध हुने लिफान ई३ को मूल्य २ लाख ४९ हजार, ई४ र ब्रिङको मूल्य २ लाख ९९ हजार र ई३ को टप भेरिएन्टको मूल्य ३ लाख ३९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

१२ सय वाटरको मोटर क्षमता भएका यी इलेक्ट्रिक स्कुटर पश्चात कम्पनीले अन्य मोडलका सवारी साधन समेत बजारमा उपलब्ध गराउने जनाएको छ ।
नेपाली बजारमा यो भन्दा पहिले नेपालमै एसेम्बल गरेर अन्ना लिफान नामक मोटरसाइकल कुनै समयमा बिक्री हुने गरेको थियो । अब भने लिफान ब्रान्डमा इलेक्ट्रिक स्कुटर उपलब्ध हुने भएको हो ।
केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको...
जापानको एक सानो स्टार्टअप कम्पनी केजी मोटर्सले बनाएको एक सिटे इलेक्ट्रिक...
ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीले ओला इलेक्ट्रिकभन्दा बढी इलेक्ट्रिक स्कुटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...