ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न, युएनका पूर्वमहासचिवको पनि सहभागिता
ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल...
काठमाडौं–नेपाली बजारमा हालसालै भित्रिएको नयाँ बिद्युतीय कार लिपमोटर बी१० ले सिंगल चार्जमै काठमाडौं–पोखरा–काठमाडौं यात्रा सम्पन्न गरेको छ ।
नेपालका लोकप्रिय अटोमोटिभ कन्टेन्ट प्लेटफर्मद्वारा हालै आयोजित रेञ्ज टेष्ट कार्यक्रममा बी१० को वास्तविक प्रदर्शन र दक्षता परीक्षण गरिएको हो । यस परीक्षणअन्तर्गत टोलीले लिपमोटर उत्तरढोकास्थित शोरुमबाट यात्रा सुरु गरी पोखरा लेकसाइडसम्म पुगेर पुनः काठमाडौं फर्कने सम्पूर्ण यात्रालाई एकै दिनमा करिब ४५० किलोमिटर दूरी तय गर्दै एकै चार्जमा सफलतापूर्वक पूरा गरेका हुन् ।
लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सका अनुसार यो सफल परीक्षणले लिपमोटर बी१० को उत्कृष्ट ऊर्जा दक्षता, अत्याधुनिक ब्याट्री प्रविधि र नेपालको विविध सडक अवस्थाहरूमा पनि विश्वसनीय प्रदर्शन गर्ने क्षमतालाई स्पष्ट प्रमाणित गरेको छ ।
यस उपलब्धिले लिपमोटरको लामो यात्रामा व्यावहारिक रेन्ज, आराम र आत्मविश्वाससहित स्मार्ट इलेक्ट्रिक मोबिलिटीको नयाँ युग सुरु गर्ने प्रतिबद्धतालाई झल्काएको कम्पनीको भनाई छ ।
ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल...
गत साउन पहिलो साता आईएमई इलेक्ट्रिकले ललितपुर महानगरपालिकालाई ५ थान राफ्ट...
महिन्द्राले सन् २०२७ मा आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने पुष्टि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...