८६ स्थानमा विस्तार भयो एमएडब्लु बृद्धिको चार्जिङ पूर्बाधार
काठमाडौं– बिद्युतिय गाडी बिक्रीमा निकै आक्रमक देखिएको एमएडब्लु ग्रुप...
लिप मोटरले हालै नेपाल ल्याएको नयाँ बिद्युतिय कार सी–१० को बिक्री भैरहवा र बुटवलमा समेत सुरु भएको छ । नेपालका लागि आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले सो नयाँ कारलाई भैरहवा र बुटवलमा भव्य समारोहसहित सार्वजनिक गरेको हो ।
आकर्षक डिजाइन र आधुनिक प्रविधिका लागि प्रसिद्ध लीप मोटर सी१० अब भैरहवा र बुटवलका ग्राहकहरूको लागि उपलब्ध रहेको र वुकिङ समेत खुल्ला गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा पाँचवटा लीपमोटर सी–१० ग्राहकलाई हस्तान्तरण समेत गरिएको थियो ।
कम्पनीका अनुसार सी–१० वातावरणमैत्री ग्राहकका लागि डिजाइन गरिएको छ । कारमा उपलब्ध अत्याधुनिक सुविधाहरू र आकर्षक डिजाइनले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनी भनाई छ ।
नेपालको प्रतिष्ठित घराना गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध सांग्रिला मोटर्सले २०१७ देखि प्यूजो र २०२१ देखि सिट्रोन ब्रान्डका गाडीहरु समेत बिक्री गर्दै आएको छ ।
काठमाडौं– बिद्युतिय गाडी बिक्रीमा निकै आक्रमक देखिएको एमएडब्लु ग्रुप...
काठमाडौं – एनएमबि बैंक लिमिटेडले विद्युतीय गाडीहरुमा न्यूनतम ब्याजदरमै...
काठमाडौं– टाटा टियागो ईभीले नाडा अटो शो–२०२३ मा सर्बाधिक चर्चा कमाइरहेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...