५ लाख छुट र ८ लाख फाइदा हुने हुन्डाई नयाँ वर्ष २०८० अफरको आज अन्तिम दिन

काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ल्याएको नयाँ वर्ष २०८० अफरको आज अन्तिम दिन हो । हुन्डाई नेपालले नेपाली नयाँ वर्ष २०८० को उपलक्ष्यमा ‘हुन्डाईसँग नयाँ वर्ष २०८० अफर’ सार्वजनिक गरेको थियो ।

कम्पनीले ल्याएको उक्त अफरमा हुन्डाईको नयाँ गाडी खरिद गर्ने ग्राहकहरुले ५ लाखसम्म नगद छुट पाउने छन् । त्यसैगरी नयाँ वर्ष बोनसको रुपमा ८० हजार र एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनस ८० हजार रुपैयाँ सम्म उपलब्ध हुनेछ ।

यस्तै मोडल इयर डिस्काउन्ट स्वरुप २ लाख रुपैयाँ छुट हुने कम्पनीले जनाएको छ । अन्य अफरमा कम्पनीले १ वर्षको बिमा र सडक कर निःशुल्क उपलब्ध गराउने छ ।

हुन्डाईका गाडीहरुमा ६ वर्ष सम्म निःशुल्क सर्भिसिङ तथा ३ वर्ष सम्मको वारेन्टी उपलब्ध छ ।

नेपाली बजारमा उपलब्ध अधिकांश गाडी वा मोटरसाइकल निर्माता कम्पनीका वितरकहरुले उपलब्ध गराएको नयाँ वर्ष अफरको आज अन्तिम दिन हो ।

सम्बन्धित समाचारहरू

हुन्डाईका गाडी टेस्ट ड्राइभ गर्दा फिफा विश्वकप २०२६ खेल प्रत्यक्ष हेर्ने अवसर

हुन्डाईका गाडी टेस्ट ड्राइभ गर्दा फिफा विश्वकप २०२६ खेल प्रत्यक्ष हेर्ने अवसर

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

आज लन्च हुँदै हुन्डाई क्रेटा ईभी, यस्ता हुनेछन् विभिन्न फिचर

आज लन्च हुँदै हुन्डाई क्रेटा ईभी, यस्ता हुनेछन् विभिन्न फिचर

भारतमा केही समय पहिले सार्वजनिक भएको हुन्डाई क्रेटा ईभी नेपाली बजारमा...

भारतमा टप स्पिड २३० किलोमिटर सहित हुन्डाई आई२० एन लाइन एसयूभी लन्च

भारतमा टप स्पिड २३० किलोमिटर सहित हुन्डाई आई२० एन लाइन एसयूभी लन्च

हुन्डाईले आई२० एन लाइन कार भारतमा लन्च गरेको छ । यसको सुरुवाती एक्स शोरुम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...