क्विड ईभीको परिक्षण तिब्र, यस्तो छ विशेषता

फ्रेन्च अटो निर्माता रेनोले १ वर्षअघि सार्बजनिक गरेको क्विड ईभी अहिले भारतमा परिक्षण भइरहेको छ । भारतिय बजारमा छिट्टै लन्च हुने अनुमान गरिएको सो ह्याचब्याक ईभी भविष्यमा नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।

औपचारिक लन्चपश्चात रेनो क्विड भारतको सबैभन्दा किफायती कारहरू मध्ये एक हुने अनुमान गरिएको छ । सो नयाँ कार २६.८ किलोवाट आवरको ब्याट्री प्याक सहति उपलब्ध हुनेछ । जसले सिंगल चार्जमा २२० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

क्विड ईभीमा ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १० इन्चको टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल र वायरलेस चार्जिङ लगाय फिचर उपलब्ध हुनेछ । साथै यसमा, एडास, मल्टिपल एयरब्याग र रियर–भ्यू क्यामेरा लगायत फिचर उपलब्ध हुनसक्ने अुनमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...