बम्पर अफर : केटीएम २०० ड्युकमा ४० हजार र २५० ड्युकमा २० हजार छुट
काठमाडौं – नेपाली बजारमा उपलब्ध केटीएमका दुई मोटरसाइकलमा बम्पर छुट अफर...
केटीएमले छिट्टै १२५ ड्युक र आरसी १२५ लाई बन्द गर्ने तयारी गरेको छ । ती मोटरसाइकललाई २०२५ को मध्यतिर लन्च हुने अपेक्षा गरिएको नयाँ १६० सीसी मोडेलहरूले प्रतिस्थापन गर्ने अनुमान गरिएको छ ।
केटीएम १६० ड्युक र आरसी १६० विशेष गरी भारतीय बजारको लागि विकसित गरिने कम्पनी भनाई छ । मिडिया रिपोर्टका अनुसार, नयाँ बाइकहरू हालको २०० सीसी मोडेलहरूमा आधारित हुनेछन् ।
नयाँ १६० सीसी मोडेलहरू २०० ड्युक र आरसी २०० जस्तै ट्रेलिस फ्रेमम आधारित हुनेछ । दुबै बाइकको अगाडि ४३ एमएम यूएसडी फोर्क र पछाडि मोनो–शक सस्पेन्सन उपलब्ध हुने उल्लेख गरिएको छ । ती दुबै बाइकमा केटीएमको सिग्नेचर अरेन्ज कलर तथा उहि एग्रेसिभ डिजाइन उपलब्ध हुनेछ ।
केटीएमका अनुसार, १६० ड्युक र आरसी १६० लाई पावर दिने इन्जिन हालको २०० सीसी युनिटबाटै लिइनेछ । जसले १९ देखी २० बिएचपीसम्म पावर जेनेरेट गर्न सक्दछ ।
आगामी केटीएम १६० ड्युकको प्रतिस्पर्धा यामाहा एमटी१५ सँग हुनेछ, जबकि आरसी १६० ले यामाहा आर१५ सँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं – नेपाली बजारमा उपलब्ध केटीएमका दुई मोटरसाइकलमा बम्पर छुट अफर...
काठमाडौं – नेपाली बजारमा एसवाईएम ब्रान्डको बाइक एनएचटी २०० उपलब्ध हुने...
नेपाली बजारमा हालै उपलब्ध केटीएम आरसी २०० फिचरमा पुरानो मोडलको तुलनामा १४...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...