केटीएम बाइकको मूल्यमा भारी वृद्धि, एउटै बाइकमा ९५ हजार सम्म मूल्य वृद्धि
काठमाडौं – नेपाली बजारमा केटीएम बाइकको मूल्य भारी रुपमा वृद्धि भएको छ ।...
केटिएम तथा हस्कभर्ना मोटरसाइकलनको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले १३ गतेदेखी सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । ४ दिनसम्म चल्ने सो क्याम्प नक्सालस्थित कम्पनीको सर्भिस सेन्टरमा अयोजना हुने बताइएको छ ।
उक्त क्याम्पमा केटिएम र हस्कभर्ना मोटरसाइकलको जेन्यूइन पार्टस र इन्जिन आयलमा १५ प्रतिशत तथा लेवर चार्जमा ५० प्रतिशत छुट उपलब्ध हुनेछ । डाइग्नोस्टिक टुलबाट बाइकको स्क्यान गरी समस्या पत्ता लगाई सोहि अनुरुप मर्मतसम्भार गरिने कम्पनी स्रोतको भनाई छ । क्याम्पमा आउने ग्राहकलाई निशुल्क वासिङको कुपन र गिफ्ट ह्याम्पर समेत प्रदान गरिनेछ ।
केटिएमको नेपाली बजारमा न्याकेड, स्पोर्ट र एड्भेन्चर सेग्मेन्टमा कुल ८ वटा मोडलका मोटरसाइकल उपलब्ध छन् । यी बाइकको मूल्य ५ लाख ४५ हजारदेखी २४ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ ।
्
काठमाडौं – नेपाली बजारमा केटीएम बाइकको मूल्य भारी रुपमा वृद्धि भएको छ ।...
चीनीयाँ ब्रान्ड सिएफमोटो एड्भेन्चर, सुपर स्पोर्टस्, टुरर र स्पोर्टस...
काठमाडौं– २०२४ केटिएम ड्यूक २५० को बुकिङ खुलेको छ । नेपालका लागि आधिकारिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...