केटीएम ३९० ड्यूकको मूल्य एकैपटक ४० हजार बृद्धि, यस्तो छ कारण

केटीएमले ३९० ड्यूकको मूल्यमा एकैपटक ४० हजार भारु बृद्धि गरेको छ । बाइकको मूल्य अब ३ लाख ३९ हजार भारु निर्धारण गरिरएको कम्पनीले जनाएको छ ।

सरकारले ३५० सीसीभन्दा माथिका मोटरसाइकलहरूलाई उच्च कर दायारामा राख्ने संशोधित कर संरचनाको साथ जीएसटी २.० घोषणा गरेको केही महिनापछि मूल्य वृद्धि भएको हो । नयाँ जीएसटी केही महिना अघिबाटै लागु गरिएपनि केटीएमले भने हाल आएर मूल्य समायोजन गरेको हो ।

३९० ड्यूकमा ४० प्रतिशत जीएसटी लागु भएपछि बाइकलाई महँगो बनाएको कम्पनीले जनाएको छ । उच्च जीएसटीका कारण आफ्ना अधिकांश बाइकको मूल्य महंगो पर्ने भएपछि कम्पनीले अहिले ३५० सीसी संस्करणमा कम गरिरहेको छ ।

३५० सीसी बाइकमा जम्मा १८ प्रतिशतमात्रै जीएसटी लाग्ने प्रावधान रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...