केटीएम ट्र्याक टेस्ट एक्सपेरियन्स इभेन्ट आयोजना हुने, रजिष्ट्रेसन आह्वान
काठमाडौं – केटीएमको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...
केटीएमले ३९० ड्युक र ३९० एडभेन्चरलाई ३५० सीसी इन्जिनमा उतारेको छ । नयाँ भेरिएन्टको सुरुवाती मूल्य क्रमशः २ लाख ७७ हजार र २ लाख ८१ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
जीएसटी कम लाग्ने भएपछि यसबाट लाभ उठाउन केटीएमले ३९० ड्युक र ३९० एडभेन्चरलाई ३५० सीसीमा उतारेको हो । ३५० सीसी भेरिएन्टमा १८ प्रतिशतमात्र जीएसटी लाग्ने भएपछि सस्तो मूल्यमा बिक्री गर्न सकिन्छ ।
३९९ सीसी इन्जिनलाई डाउनसाइज गरेर ल्याइएको नयाँ ३५० सीसी इन्जिनले ८,६०० आरपीएममा ४१ बीएचपी र ७,००० आरपीएममा ३३.५ एनएम टर्क जेनेरेट गर्दछ ।
नयाँ इन्जिन बाहेक बाइकका अन्य सबै फिचरहरु यथावत गरिएको छ । ह्विलबेस, ग्राउन्ड क्लियरेन्स, प्रविधि र राइडिङ एर्गोनोमिक्स जस्ता महत्वपूर्ण पक्षमा कुनै परिवर्तन गरिएको छैन ।
काठमाडौं – केटीएमको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...
काठमाडौं – नेपाली बजारमा उपलब्ध केटीएमका दुई मोटरसाइकलमा बम्पर छुट अफर...
केटीएमले भारतमा नयाँ एड्भेन्चर मोटरसाइकल ३९० इन्डुरो आर सार्वजनिक गरेको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...