कियाको सबैभन्दा सानो ईभी सार्वजनिक हुने मिति घोषणा

कियाले आफ्नो बहुप्रतिक्षित बिद्युतिय एसयूभी(ईभी) ईभी२ लाई आगामी जनवरी ९ मा सार्बजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले ब्रसेल्स मोटर शोमा ईभी२ इलेक्ट्रिक क्रसओभर अनावरण गर्ने पुष्टि गरेको हो ।

किया ईभी२ ब्रान्डको सबैभन्दा सानो ईभी हो । केहि समयअघि मात्रै यसको कन्सेप्ट सार्बजनिक गरेको कम्पनी अब उत्पादन संस्करण सार्बजनिक गर्न तयार भएको हो ।

हालै सार्बजनिक गरिएको टिजरअनुसार यसको उत्पादन भर्सन कन्सेप्टसंग मिल्दोजुल्दो देखिन्छ । क्रसओभरमा सी आकारको एलईडी टेललाइटहरू र नयाँ सेल्टोसमा जस्तै डुअल एलईडी डिआरएल सहितको ठाडो एलईडी हेडलाइटहरू देखाइएको छ ।

ईभी२ लाई कियाले हुन्डाई इन्स्टरमा प्रयोग गरिएको ई–जीएमपी प्लेटफर्ममा तयार पार्नेछ । यो अगाडि माउन्ट गरिएको इलेक्ट्रिक मोटरद्वारा संचालित हुनेछ र दुईभन्दा बढि ब्याट्री अप्स्नमा उपलब्ध हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ लोगो सहित किया सोनेट सार्वजनिक, चाँडै लन्च हुने

नयाँ लोगो सहित किया सोनेट सार्वजनिक, चाँडै लन्च हुने

किया सोनेट इन्डियाले भारतीय बजारमा कम्प्याक्ट एसयूभी किया सोनेटको तेस्रो...

३ वर्षमा हरेक घन्टा ११ मोडल बिक्री भयो किया सेल्टोस

३ वर्षमा हरेक घन्टा ११ मोडल बिक्री भयो किया सेल्टोस

किया सेल्टोस भारतमा लन्च भएको ३ वर्ष पूरा भएको छ । सो कार लन्च भएदेखि नै...

किया सेल्टोसको सवै भेरियन्टमा अव ६ वटा एयर व्याग, मूल्य ३० हजार भारुसम्मले बृद्धि

किया सेल्टोसको सवै भेरियन्टमा अव ६ वटा एयर व्याग, मूल्य ३० हजार भारुसम्मले बृद्धि

कोरियाली अटो निर्माता किया मोटर्सले सेल्टोस एसयूभीलाई अपडेट गरी सवै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...