किया सोनेटलाई क्र्यास टेस्टमा १ स्टार रेटिङ

भारतमा निर्मित किया सोनेटले ग्लोबल एनक्यापको क्र्यास टेष्टमा १ स्टार रेटिङ प्राप्त गरेको छ । अफ्रिकी बजारको लागि उत्पादन गरिएको सोनेटले वयस्क यात्रु सुरक्षाका लागि २१.२९/३४ अंक र बाल यात्रु सुरक्षाका लागि २८.५७/४९ अंक प्राप्त गरेको हो ।

परीक्षण रिपोर्ट अनुसार, सोनेटले फ्रन्टल इम्प्याक्ट टेस्टमा टाउको र घाँटीमा राम्रो सुरक्षा प्रदान गरेको थियो । परिक्षण गरिएको उक्त एसयूभीले चालक र यात्रु दुबैको छातीमा पर्याप्त सुरक्षा देखाएको थियो । साथै, चालक र यात्रुको घुँडाले मार्जिनल सुरक्षा देखाएको थियो ।

साइड इम्प्याक्ट टेस्टमा टाउको र पेल्भिसले राम्रो सुरक्षा देखाएको थियो भने पेटले पर्याप्त सुरक्षा देखाउँदा छातीले भने कमजोर सुरक्षा देखाएको थियो ।

परीक्षण गाडीमा डुअल फ्रन्ट एयरब्याग, सिटबेल्ट प्रिटेन्सनर, लोड लिमिटर, सिटबेल्ट रिमाइन्डर, आइएसओफिक्स र ईएससी जस्ता सेफ्टि फिचर उपलब्ध गराइएका थिए ।

सम्बन्धित समाचारहरू

किया मनसुन सर्भिस क्याम्पको आज अन्तिम दिन, यस्ता छन् छुट र सुविधा

किया मनसुन सर्भिस क्याम्पको आज अन्तिम दिन, यस्ता छन् छुट र सुविधा

काठमाडौं– किया गाडीको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले आयोजना गरेको...

किया एक्सचेन्ज कार्निभलको आज अन्तिम दिन, यस्तो छ स्किम

किया एक्सचेन्ज कार्निभलको आज अन्तिम दिन, यस्तो छ स्किम

काठमाडौं–पुराना गाडीसंग कियाको ब्रान्ड न्यू ईभी तथा पेट्रोलबाट चन्ले...

कियाकाे नयाँ एमपीभी क्यारेन्स क्लाभिस सार्वजनिक

कियाकाे नयाँ एमपीभी क्यारेन्स क्लाभिस सार्वजनिक

किया मोटर्सले भारतीय बजारका लागि आफ्नो नयाँ एमपीभी किया क्यारेन्स क्लाभिस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...