किया सोनेटको विक्री ५ लाख युनिट नाघ्यो

कियाले आफ्नो सब–कम्प्याक्ट एसयुभी सोनेटको विक्री ५ लाख युनिट नाघेको जनाएको छ । कम्पनीका अनुसार, भारतिय बजारमा बिक्री हुने किया कारमा सोनेट एउटै मोडलले ३५ प्रतिशत हिस्सा लिएको छ भने बाँकी ६५ प्रतिशत सेल्टोस र क्यारेन्स लगायत मोडलको छ ।

सोनेटको बिक्री लगातार दुई वर्षदेखि १ लाख युनिट नाघेको कम्पनीको भनाई छ । त्यसैगरी, विश्व बजारमा १ लाख भन्दा बढि सोनेट निर्यात गरिएको छ ।

सोनेट हाल भारतसिहत मध्य पूर्व, मध्य र दक्षिण अमेरिका, मेक्सिको र एपीएसी क्षेत्र सहित विश्वका करिव ७० बजारमा निर्यात हुँदै आएको छ ।

किया सोनेट हाल १.२ लिटर पेट्रोल इन्जिन, १.० लिटर टर्बो–पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिनसहित कुल तीनवटा पावरट्रेनमा उपलब्ध छ । यो एसयुभी नेपाली बजारमा समेत राम्रै संख्यामा बिक्री भइरहेको छ ।

सम्बन्धित समाचारहरू

किया नेपालले सार्वजनिक ग-यो किया क्यारेन्सको टिजर, यस्तो छ फिचर र अनुमानित मूल्य

किया नेपालले सार्वजनिक ग-यो किया क्यारेन्सको टिजर, यस्तो छ फिचर र अनुमानित मूल्य

काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...

किया नेपालद्वारा २०२६ मोडलको किया सोनेट सार्वजनिक, बुकिङ खुला (मूल्य सहित)

किया नेपालद्वारा २०२६ मोडलको किया सोनेट सार्वजनिक, बुकिङ खुला (मूल्य सहित)

काठमाडौं – नेपालका लागि कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...

सवारीसाधन किन्ने सोचाइमा हुनुहुन्छ ? केही समय पर्खनुहोस, नजिकिदै छ फेस्टिभल सिजन

सवारीसाधन किन्ने सोचाइमा हुनुहुन्छ ? केही समय पर्खनुहोस, नजिकिदै छ फेस्टिभल सिजन

के तपाई तत्काल सवारीसाधन खरिद गर्ने सोचाइमा हुनुहुन्छ ? त्यसो हो भने केही...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...