नयाँ ब्रान्ड लोगो र एड्भान्स सेफ्टी फिचर सहित किया के८ सेडान कार लन्च
किया मोटर्सले कोरियन बजारमा किया के८ लन्च गरेको छ । नयाँ किया के८ मा पहिलो...
कोरियन अटो निर्माता कियाले भारतमा अर्को नयाँ एसयूभी ल्याउने तयारी थालेको छ । यसअघि सेल्टोस र सोनेटलाई बजारमा उतारेर चर्चा वटुलेको कियाले यो नयाँ मोडलको कोड नेम एवाई राखेको छ ।
जुन इलेक्ट्रिक र कम्वस्चन दुवै पावरट्रेनमा उपलब्ध हुने जनाइएको छ । यो कम्प्याक्ट लाइफस्टायल एसयूभीको मूल्य सोनेटभन्दा महंगो र सेल्टोसभन्दा केही सस्तो पर्नसक्ने आँकलन गरिएको छ ।
यो नयाँ एसयूभीलाई कियाले यसअघिको सोल जस्तै अग्लो र वक्सी डिजाइनमा तयार पार्न लागेको हो । साथै सोनेटको कमजोर लेग रुमलाई लिएर व्यक्त हुँदै आइरहेको गुनासोलाई समेत कियाले यसै एयूभीमार्फत सम्वोधन गर्न खोजिरहेको छ ।
नयाँ एसयूभीका वारेमा अन्य विवरणहरु वाहिर नआएपनि यो १.० लिटर टर्वो पेट्रोल इन्जिनमा आउन सक्ने आँकलन गरिएको छ । यसको इभी भसर्ननमा भने कुन साइजको व्याट्री र कति क्षमताको मोटर जडान हुन्छ भन्ने विषयमा कुनै जानकारी वाहिर आएको छैन । किया इण्डिायले यसलाई सन् २०२५ भित्र बजारमा ल्याइसक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
किया मोटर्सले कोरियन बजारमा किया के८ लन्च गरेको छ । नयाँ किया के८ मा पहिलो...
सेल्टोस, कार्निभल र सोनेट जस्ता उत्कृष्ट कारको सफलता पछि कियाले अब आफ्नो...
काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...