होन्डाले लन्च ग-यो नयाँ इलेक्ट्रिक स्कुटर, यस्तो छ विशेषता
होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ईएम१ई युरोपेली बजारमा लन्च गरेको छ...
काठमाडौं–नेपालको पुरानो मध्ये एक व्यापारिक घरना ज्योति समुह विभाजित भएको छ । यसअघि ज्योति समुहको नामबाट चिनिँदै आएको यस घरनाले नयाँ नाम पद्म ज्योति समुह राखेको हो । यस समहुले नेपाली बजारमा होन्डा कार र मोटरसाइकल सहित विभन्न ब्रान्डका हेल्मेट समेत आयात गरी बिक्री गर्दै आएको छ ।
समुहले आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नयाँ समुहको नाम र लोगो औपचारिक रुपमा सार्बजनिक गरेको हो । पद्म ज्योति समूहको अध्यक्षमा पद्म ज्योति रहेका छन् भने संस्थापक सदस्यमा मीरा ज्योति तथा निर्देशक सौरभ ज्योति, सुहृद ज्योति, सिर्जना ज्योति र आरती ज्योति रहेका छन् । यो समूहमा नयाँ पुस्ता रहेका छन् । नयाँ पुस्ताले नेतृत्वमा विकास तथा मुलुकको आर्थिक समृद्धिमा केन्द्रित रहेर काम गर्ने बताए ।
समूहमा पहिलो स्टिल कारखाना हिमाल स्टिल, पहिलो सिमेन्ट कारखाना हिमाल सिमेन्ट, पहिलो अक्सिजन हिमाल अक्सिजन तथा हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, होन्डा मोटरसाइकललगायत रहेका छन् ।
होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ईएम१ई युरोपेली बजारमा लन्च गरेको छ...
काठमाडौं – नेपाली बजारमा उपलब्ध होन्डा सीबी ३५० सिरिजका दुई मोटरसाइकल...
होन्डा मोटरसाइकलले नयाँ प्रबिधीको ई–क्लच सिस्टम ल्याउने भएको छ । सो नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...