जम्बो इको भेइकलको ७ हजार देखि १० लाख सम्मको दशैं तिहार जम्बो अफर

काठमाडौं – नेपालमा विभित्र ब्राण्डका इलेक्ट्रिकल स्कुटर तथा साइकल आयात गरी विक्री गदै आएको जम्बो इको भेइकलले चाड–पर्वलाई लक्ष्यित गरी दशैं–तिहार जम्बो अफर ल्याएको छ ।

यस अफर अन्तर्गत जम्बो इको भेइकलले बिक्री बितरण गर्र्दै आएका साइकल तथा स्कुटरहरुमा ग्राहकले सिधै ७ हजार देखि ३५ हजार सम्म नगद छुट पाउनुका साथै १० लाख रुपैयाँ बराबरको दुर्घटना बिमा पाउने छन् ।

इलेक्ट्रिकल स्कुटरको इतिहासमै पहिलो पटक यति ठुलो सुविधा दिएको जम्बो इको भेइकलका प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपाने बताउछन् । लोकन्थली (जडिबुटी) भक्तपुरमा मल्टीब्राण्ड शोरुम रहेको जम्बो इको भेइकलले हाल सस्तोमा ७५ हजार देखि ३ लाख २० हजार रुपैयाँ सम्म पर्ने इलेक्ट्रिक स्कुटर तथा सवारी साधन बिक्री वितरण गर्दै आएको छ ।

फरक फरक मोडलमा फरक फरक छुट भए तापनि प्रत्येक साधनमा १० लाख बराबरको दुर्घटना बिमा गरिएको न्यौपाने बताउछन् ।

जम्बो इकोले लिथियम आयोनयुक्त उत्कृष्ट प्रविधिका इलेक्ट्रिक स्कुटर, इलेक्ट्रिक साइकलका साथै शारीरिक रुपले अशक्त व्यक्तिका लागि इलेक्ट्रिकल व्हिल चियर उपलब्ध गराउदै आएको छ ।

चीन लगायत अन्य मुलुकबाट इलेक्ट्रिक लगायत अन्य सवारी साधन आयातमा समस्या देखिए तापनि जम्बो इकोले चाड पर्वलाई लक्षित गरि स्टक उपलब्ध गराएको हँुदा ग्राहकले रोजी–छानी इलेक्ट्रिक स्कुटरहरु लोकन्थली नरेफाँटस्थित शोरुमबाट सजिलै खरिद गर्न सक्ने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

बीवाईडी सिलको सस्तो भर्सन ई७ ? ईभी ट्याक्सीको रुपमा प्रयोग हुने सम्भावना

बीवाईडी सिलको सस्तो भर्सन ई७ ? ईभी ट्याक्सीको रुपमा प्रयोग हुने सम्भावना

बीवाईडीको इलेक्ट्रिक सेडानलाई चीनको सरकारी मन्त्रालयले दिएको नाम...

देशभर बीवाईडीका ४३ फास्ट चार्जर, ईभी चार्जिङका लागि चिन्ता नलिन आग्रह

देशभर बीवाईडीका ४३ फास्ट चार्जर, ईभी चार्जिङका लागि चिन्ता नलिन आग्रह

काठमाडौं – नेपालका लागि बीवाईडी ईभीको आधिकारिक वितरक साइमेक्स इंकले देशभर...

लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुम अब सुर्खेतमा, उपमेयर र मिस इन्टरनेसनलबाट उद्घाटन

लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुम अब सुर्खेतमा, उपमेयर र मिस इन्टरनेसनलबाट उद्घाटन

सुर्खेत – नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...