बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– जेसीवी इक्यूपमेन्टको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘बेष्ट साउथ एशियन रिजनल डिलर्स अवार्ड– २०२३ प्राप्त गरेको छ । फेब्रुअरी ९, २०२४ मा पोर्चुगलको लिसबनमा आयोजना गरिएको जेसीबी वार्षिक डिलर कन्फ्रेन्सको अवसरमा एमएडब्लूलाई अवार्ड प्रदान गरिएको हो ।
जेसीबी यूकेका ग्रुप सीईओ ग्रेमी म्याकडोनाल्ड र जेसीबी ईन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले मोरङ अटो वर्क्सका अध्यक्ष विष्णुकुमार अग्रवाल र कार्यकारी निर्देशक गोपालकुमार अग्रवाललाई अवार्डले सम्मान गरेका हुन् ।
सन् २०२३ मा जेसिबीले विश्वभर कुल ४४ हजार ३४४ वटा मेसिन बिक्री गर्दै बजार हिस्सा ५२ प्रतिशत कायम गरेको छ । साथै ब्याकहो लोडरमा जेसिवी एक्लैको हिस्सा ८२ प्रतिशत पुगेको र नेपालमा भने ७७ प्रतिशत हिस्सा सहित बजारको नेतृत्व लिन सफल भएको जनाइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...