जापान सरकारद्वारा नेपाल एम्बुलेन्स सर्भिसलाई ६ वटा निशान एम्वुलेन्स हस्तान्तरण

जापान सरकारले आज नेपाल एम्वुलेन्स सर्भिसलाई ९ करोड बढी मूल्य पर्ने ६ वटा निशान एम्वुलेन्स हस्तान्तरण गरेको छ । जापान सरकारले अनुदानमा उपलब्ध गराएको यी एम्बुलेन्सलाई स्वास्थ्य मन्त्रि उमेश श्रेष्ठको रोहबरमा हस्तान्तरण गरिएको हो । जापनिज अटोमेकर निशानले उत्पादन गरेको महंगो एसयुभी पट्रोलको यो एम्बुलेन्स अत्याधुनिक र सुबिधासम्पन्न बिशेषतायुक्त छ ।

निशान पट्रोल एसयुभीको मुल्य नेपाली बजारमा २ करोड ५१ लाख रुपैयाँ पर्छ । नेपालमा पायोनियर मोटोकर्पले निशान गाडीको बिक्रीबितरण गर्दै आइरहे पनि यी एम्बुलेन्सलाई भने सिधै जापानबाट मगाइएको हो ।

पट्रोल एसयुभीका नामले बिक्री हुँदै आइरहेको यो एम्बुलेन्समा ३ हजार सिसी क्षमताको इन्जिन जडान गरिएको छ । यसको अधिकतम पावर ११० किलोवाट र टर्क ३७१ एनएम रहेको छ । यो म्यानुअल र अटोमेटिक दुबै ट्रान्समिसनमा उपलब्ध छ । ठूलो इन्जिन, उच्चतम पावर तथा टर्क र २१५ एमएमको ग्राउन्ड क्लिरियन्सका कारण यो एम्बुलेन्स नेपाली सडकका लागी निकै नै उपयुक्त हुने देखिएको छ ।

सम्बन्धित समाचारहरू

चिनियाँ प्रविधिबाट सिक्दै निसान, अब २६ महिनामै बजारमा आउनेछन् नयाँ गाडी

चिनियाँ प्रविधिबाट सिक्दै निसान, अब २६ महिनामै बजारमा आउनेछन् नयाँ गाडी

निसान मोटर कम्पनीले जुन १२ मा एक ठूलो रणनीतिक परिवर्तनको घोषणा गर्दै आफ्नो...

११११ बढी निसान म्याग्नाइट नेपाली सडकमा, बन्यो प्यासेन्जर कार बिक्री गर्ने तेस्रो कम्पनी

११११ बढी निसान म्याग्नाइट नेपाली सडकमा, बन्यो प्यासेन्जर कार बिक्री गर्ने तेस्रो कम्पनी

काठमाडौं – नेपाली बजारमा भित्रिएको एक वर्ष नपुग्दै १ हजार १११ युनिट निसान...

विश्वमा ५ लाख बढी बिक्री भइसकेको र सुरक्षित इलेक्ट्रिक कार टेस्ट ड्राइभ गर्ने अवसर आजदेखि

विश्वमा ५ लाख बढी बिक्री भइसकेको र सुरक्षित इलेक्ट्रिक कार टेस्ट ड्राइभ गर्ने अवसर आजदेखि

काठमाडौं – जापानी कार निर्माता कम्पनी निसानको विद्युतीय कार ’निसान लिफ’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...