१ रुपैयाँ खर्चमा २ वर्षसम्म होण्डा बाइक मर्मत गर्न सकिने
काठमाडौं– होण्डा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकर...
काठमाडौं–होन्डा नेपालले दशैं तिहारको अवसरमा ल्याएको फेस्टिभ अफर अन्तर्गत कपिलवस्तुका इरफान अहमद मुसलमानले १० लाख नगद पुरस्कार जितेका छन् । मुसलमानले भैरहवास्थित होन्डा शोरुम सिद्धि बिनायक अटो इन्टरनेसनलबाट सिबी साइन डिएसएस मोटरसाइकल खरिद गर्दा उक्त पुरस्कार जितेका हुन् ।
होन्डा नेपालले ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ अन्तर्गत भाग्यशाली ग्राहकलाई १० लाख नगद पुरस्कार दिने घोषणा गरेको थियो । दशैं, तिहार र छठपर्वको रौनक मनाउन सुरू गरिएको यस योजनालाई नेपालभरका ग्राहकहरूले अत्यन्त मन पराएको कम्पनी भनाइ छ । यस योजनाअन्तर्गत हालसम्म ६ जना भाग्यशाली ग्राहकले १ लाख नगद उपहार समेत जितिसकेको कम्पनी भनाइ छ ।
अहमदले ठूलो पुरस्कार जितेकोमा होन्डा नेपालले खुसी ब्यक्त गरेको छ । कम्पनीका अनुसार खुशी र एकतामा आधारित फेस्टिभल सिजनमा ग्राहकलाई रोमाञ्चक नगद पुरस्कार जित्ने धेरै अवसरहरू प्रदान गरिएको थियो । उक्त अफरको अवधि अव समाप्त भएको समेत कम्पनीले जनाएको छ ।
काठमाडौं– होण्डा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकर...
होन्डाले कुनै समयको चर्चित बाइक युनिकर्न नयाँ अवतारमा लन्च गरेको छ ।...
काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...