उपत्यकाका तीनै जिल्लाबाट ट्राफिक सचेतना कक्षा सुरु हुने
काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम...
काठमाडौं – सेफ्टी राइडिङका लागि आवश्यक अमेरिकी ब्रान्डका प्रिमियम सेफ्टी गियर नेपालमै उपलब्ध हुने भएको छ । जीपी गियरिङ नेपालले यस्ता प्रिमियम सेफ्टी गियर र विभिन्न सामग्री नेपालमै उपलब्ध गराइरहेको छ ।
अमेरिका, जापान, इटाली र अन्य युरोपेली देशबाट आयात गरिएका यस्ता प्रिमियम सेफ्टी गियर, ज्याकेट र प्यान्ट सेट, लिमिटेड एडिसन हेल्मेट, लिमिटेड एडिसन बुट र ग्लोभ्स, पावर पार्ट्स र अन्य आफ्ट मार्केट पार्ट्स उक्त अनलाइन स्टोरबाट उपलब्ध हुने बताइएको छ ।
पूर्ण रुपमा जेन्युइन र प्रिमियम प्रोडक्ट भएकाले यस्ता राइडिङ गियर अन्य सामग्रीको तुलनामा केही महंगा भए पनि राइडरहरुका लागि अति नै सुरक्षित र अत्यावश्यक सामग्री हुन् । यद्यपि केही सामग्री बजेटमैत्री समेत छन् ।
मोटर स्पोर्ट्समा रुचि राख्ने मात्र होइन, राइडिङ गर्दा आफ्नो सुरक्षा मात्र नभई स्टाइल समेत चाहनेहरुका लागि यी सामग्री निकै नै उपयोगी हुने बताइएको छ ।
जीपी गियरिङ नेपाल एक अनलाइन स्टोर हो । ग्राहकको माग अनुसार यस्ता अन्य सामग्री समेत आयात गर्न सकिने यसका संचालक पियुष गजुरेलले बताए ।
जीपी गियरिङ नेपालको फेसबुक र इन्स्टाग्राम पेजमार्फत यी सामग्रीको वारेमा जानकारी लिन र अर्डर गर्न सकिन्छ ।
काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम...
बार्षिक परिक्षाको समाप्ती तथा गर्मीको मौसम सुरु भएसँगै विद्यालयहरूमा...
काठमाडौं – ट्राफिक प्रहरीले नम्बर प्लेट नराखी चलाएका २१९ मोटरसाइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...