बीस महिनापछि नेपाल–भारत मैत्री बस सञ्चालन
काठमाडौं- महेन्द्रनगरबाट सञ्चालन हुँदै आएका नेपाल–भारत मैत्री बस बीस...
काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विगत लामो समयदेखि स्वरुप परिवर्तन अर्थात मोडिफाई गरी ठुलो आवाज निकाली ध्वनी प्रदूषण गरी मोटरसाइकल चलाउने चालकहरुलाई कारवाही गर्दै आएको छ ।
यसै सन्दर्भमा पछिल्लो समय गत जेठ २० देखि २२ गते गरी तीन दिनको अवधिमा यस्ता ७६ मोटरसाइकल सहित चालकहरुलाई नियन्त्रणमा लिई यातायात व्यवस्था विभागमा कारवाहीको लागि पठाइएको बताएको छ ।
शहरी क्षेत्रमा हो–हल्ला गर्दै हिड्ने, ध्वनी प्रदूषण गर्ने, साइलेन्सर पाइपवाट आगोको झिल्का समेत निकाल्ने यस्ता मोटरसाइकलको वारेमा जानकारी दिन कार्यालयले अनुरोध गरेको छ ।
आफ्नो वडा एरियामा चलाएको देखेमा उक्त मोटरसाइकल नम्बर ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ र नेपाल प्रहरीको १०० नम्बरमा जानकारी गराई दिन समेत काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
यसरी दिइएको जानकारीलाई गोप्य राखिने समेत कार्यालयले बताएको छ ।
काठमाडौं- महेन्द्रनगरबाट सञ्चालन हुँदै आएका नेपाल–भारत मैत्री बस बीस...
काठमाडौं – पेट्रोलियम पदार्थबाट चल्ने कुनै पनि मोटरसाइकल वा स्कुटर नेपाल...
काठमाडौं–बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि गत भदौ २३ र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...