ओला इलेक्ट्रिक सेगमेन्टमा प्रवेश गर्ने, २०२४ मा पहिलो इलेक्ट्रिक कार लन्च गर्ने सम्भावना
इलेक्ट्रिक स्कुटरको सफलता पछि ओलाले अब इलेक्ट्रिक कार पनि लन्च गर्ने भएको...
भारतको स्टार्टअप कम्पनी प्रभेगले एक महिना ८ दिनपछि अर्थात नोभेम्वर २५ का दिन ५०० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने भएको छ । वेंगलुरुमा अवस्थित यो कम्पनीले यसको टिजर भिडियो सार्वजनिक गरिसकेको छ । उक्त भिडियोलाई आधार मान्दा कम्पनी छिट्टै उत्पादनमा जान तयारी अवस्थामा रहेको अनुमान लगाउन सकिन्छ ।
२ वर्षअघि इलेक्ट्रिक सेडानलाई शोकेस गरेर चर्चामा आएको प्रभेगले ल्याउन लगेको यो नयाँ एसयूभीले सिंगल चार्जमा ५०० किलोमिटर बढी रेन्ज प्रदान गर्ने दावी गरिएको छ । यो एसयूभीलाई २०० किलोमिटर प्रतिघण्टाको उच्च गतीमा हाँक्न सकिने जनाइएको छ ।
विस्तृत विवरणहरु वाहिर आइनसके पनि यसमा पिएम २.५ एयर फिल्टरेसन सिस्टम, प्रिमिय साउन्ड सिस्टम र अन्य थुप्रै प्रिमियम एवं अत्याधुनिक विशेषता उपलब्ध हुने आँकलन गरिएको छ । एक महिनापछि सार्वजनिक भएसंगै यो नयाँ इलेक्ट्रिक एसयूभीका वारेमा यथेष्ट जानकारीहरु वाहिर आउने कम्पनीले जनाएको छ ।
इलेक्ट्रिक स्कुटरको सफलता पछि ओलाले अब इलेक्ट्रिक कार पनि लन्च गर्ने भएको...
भारतीय अटोमोबाइल उद्योगमा गत फेब्रुअरी महिना निकै नै रोचक रहेको छ । भारतको...
सीजी मोटर्सले आजदेखि नेटा भी नेपाली बजारमा उपलब्ध गराउने भएको छ । केही दिन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...