दोस्त मिनी पीकअपमा आईएमई मोटर्सको नयाँ अफर, यस्ता छन् सुविधा

काठमाडौं– अशोक लेल्यान्डको मिनी पीकअप दोस्तमा नयाँ अफर आएको छ । नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले दोस्त गाडी खरिद गर्ने ग्राहकका लागी ‘दोस्तको हात, ५ वर्षको साथ’ अफर ल्याएको हो ।

सो अफर अन्तर्गत दोस्त गाडी खरिद गर्ने ग्राहकले ५ वर्षको सवारी कर निशुल्क पाउनेछन् । यसैगरी ५ वर्षको ५० लाखसम्म बीमा, ५ वर्षको फाइनान्स सुविधा, ५ वर्षको मर्मतसम्भार खर्च र ५ वर्षको वारेन्टि सुबिधा प्राप्त गर्नेछन् । यो अफरले ग्राहकलाई ५ वर्षसम्म ढुक्क भएर दोस्त गाडी चलाउन सक्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा अशोक लेल्यान्डका दोस्त एफएसडी, दोस्त स्ट्रोङ एफएसडी, दोस्त एचएसडी, दोस्त कन्टेनर र दोस्त रेफ्रिजेरेटर लगायतका विभिन्न मोडलका पिकअप बिक्रीका लागि उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

अशोक लेल्यान्डका २५ टिपर एकै पटक ग्राहकलाई हस्तान्तरण

अशोक लेल्यान्डका २५ टिपर एकै पटक ग्राहकलाई हस्तान्तरण

काठमाडौं – नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्सले...

आईएमई मोटर्सको लोन मेला सुरु

आईएमई मोटर्सको लोन मेला सुरु

काठमाडौं – अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्सले ग्राहकहरुलाई...

बिना धितो ८० प्रतिशत फाइनान्समा दोस्त सिरिजका पिकअप

बिना धितो ८० प्रतिशत फाइनान्समा दोस्त सिरिजका पिकअप

काठमाडौं – अशोक लेल्यान्ड गाडीको नेपालका लागि आधिकारिक वितरक आईएमई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...