आईएमई ग्रुप अटोमोटिभ डिभिजनको सीईओमा अब हेमन्त पुरानिक
काठमाडौं – आईएमई ग्रुप, अटोमोटिभ डिभिजनको सीईओमा हेमन्त पुरानिक नियुक्त...
काठमाडौं – अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्सले ग्राहकहरुलाई लक्षित गरी लोन मेला सुरु गरेको छ ।
काठमाडौं, नेपालगञ्ज, जीतपुर, इटहरी र बर्दिबासमा आइतबारदेखि लोन मेला सुरु गरेको हो । यो मेला ४ असोजसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
कम्पनीले विर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा आगामी असोज ६ र ७ गते मेला आयोजना गर्नेछ । ग्राहक लक्षित अफर सहित यस प्रकारको फाइनान्स सुविधा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई दिँदै आइरहेको छ ।
आईएमईले अशोक लेल्यान्डका साना गाडी दोस्त, ट्रक, टिप्पर साथै बसहरुमा यो सुबिधा उपलब्ध हुनेछ । नेपालभरका सम्पूर्ण शाखाहरुबाट यो सुविधा लिन सकिने कम्पनीको भनाइ छ ।
मेलामा अशोक लेल्यान्ड गाडीहरुका लागि कम ब्याजदरमा अधिकत्तम फाइनान्स सुविधासहित स्थलगत निर्णय गरिने कम्पनीले बताएको छ ।
काठमाडौं – आईएमई ग्रुप, अटोमोटिभ डिभिजनको सीईओमा हेमन्त पुरानिक नियुक्त...
अशोक लेल्यान्ड गाडीको नेपालका लागी आधिकारिक वितरक आईएमई मोटर्सले मेगा...
काठमाडौं । नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...