छिटो चार्ज हुने ईभीमा हुन्डाई र कियाको अग्रता, टेस्ला १० औं स्थानमा

हुन्डाई र कियाका ईभीले सबैभन्दा छिटो चार्ज हुने ईभीको सूचीमा अग्रता लिएका छन् । एक अध्यानका अनुसार हुन्डाईको आयोनिक–६ आरडब्लुडी(रियर ह्विल ड्राइभ) सूचीको पहिलो स्थानमा पर्दा किया ईभी–६ आरडब्लुडी दोस्रो स्थानमा पर्न सफल भएको हो ।

४३ वटा कारमा गरिएको रिचार्ज रेट परिक्षणमा आयोनिक–६ ले ८६८ माइल प्रतिघन्टाको चार्जिङ रेट हाँसिल गरेको थियो । यसैगरी ईभी–६ ले ७६९ माइल प्रतिघन्टाको चार्जिङ रेट हाँसिल गरेको थियो । सबैभन्दा तिब्र गतिमा रिचार्ज हुने ईभीको सूचीमा आयोनिक–६ कै एडब्लुडी(अल ह्विल ड्राइभ) पर्दा चौथो स्थानमा पोर्स टेकन पर्न सफल भएको छ ।

यसैगरी पाँचौ स्थानमा किया ईभी–६ जिटी लाइन, छौठौमा आयोनिक–५ डुअल मोटर, सा तौमा मर्सिडिज वेन्ज इक्यूएस ४५० प्लस, आँठौमा जेनेसिस जी–८०, नवौमा पोर्स टेकन जीटीएस र १० औं स्थानमा टेस्ला मोडल–३ लङ रेन्ज परेका छन् । सो परिक्षणमा टेस्ला मोडल–३ लङ रेन्जले ५६९ माइल प्रतिघन्टाको चार्जिङ रेट पाएको थियो ।

सम्बन्धित समाचारहरू

सन् २०२२ मा हुन्डाईले २ वटा इलेक्ट्रिक कार सहित ५ लक्जरी एसयूभी लन्च गर्ने

सन् २०२२ मा हुन्डाईले २ वटा इलेक्ट्रिक कार सहित ५ लक्जरी एसयूभी लन्च गर्ने

हुन्डाई मोटर्सले २०२२ मा एसयूभी सेगमेन्टको ५ नयाँ कारहरू लन्च गर्ने भएको छ...

ग्राहकलाई डेलिभरी गरियो मेड इन नेपाल हुन्डाई भेन्यु, मूल्य कति ?

ग्राहकलाई डेलिभरी गरियो मेड इन नेपाल हुन्डाई भेन्यु, मूल्य कति ?

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

प्रगति पथमा लम्किदै, सपना पूरा गर्दै हुन्डाई नेपाल

प्रगति पथमा लम्किदै, सपना पूरा गर्दै हुन्डाई नेपाल

फेब्रुअरी २००९ देखि नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरकको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...