हुन्डाईको आयोनिक ब्रान्ड चीन प्रवेश, दुई नयाँ कन्सेप्ट सार्बजनिक

हुन्डाई मोटरले आफ्नो इलेक्ट्रिक ब्रान्ड आयोनिक चीन प्रवेश गरेको औपचारिक घोषणा गरेको छ । चीन प्रवेशको औपचारिक घोषणासंगै कम्पनीले दुई नयाँ इनर्जी कन्सेप्ट भेनस र अर्थलाई ग्लोवल डेब्यू गरेको छ ।

आगामी बेइजिङ अटो शो २०२६ मा आयोनिकले चिनियाँ बजारका लागि विशेष रूपमा डिजाइन गरिएको आफ्नो पहिलो कार सार्बजनिक गर्ने तयारी गरेको छ । साथै, कम्पनीले आगामी तीन वर्षमा एसयूभी र कूपे डिजाइनका मध्यमदेखि ठूला सेग्मेन्ट समेट्ने ब्याट्री इलेक्ट्रिक र एक्स्टेन्डेड रेन्ज इलेक्ट्रिक भेइकलको ठूलो रेन्ज रोल आउट गर्ने योजना बनाएको छ ।

हुन्डाईले हाल आफ्नो ई–जीएमपी प्योर इलेक्ट्रिक प्लेटफर्ममा आयोनिक ५, आयोनिक ६ र आयोनिक ९ जस्ता मोडल उत्पादन गर्दै आएको छ । आयोनिक सिरिज विश्वभर ५ लाख ५० हजार युनिट बिक्री भइसकेको कम्पनी भनाई छ ।

सम्बन्धित समाचारहरू

हुन्डाइले देखायो हाइड्रोजन सेल प्रविधीमा आधारित कारको कन्सेप्ट

हुन्डाइले देखायो हाइड्रोजन सेल प्रविधीमा आधारित कारको कन्सेप्ट

कोरियन अटो निर्माता हुन्डाई मोटर्सल हाइड्रोजन सेल प्रविधीमा आधारित कारको...

पाकिस्तान हुन्डाइले गरेको ट्विटको भारतमा बिरोध, खासमा भएको थियो के ?

पाकिस्तान हुन्डाइले गरेको ट्विटको भारतमा बिरोध, खासमा भएको थियो के ?

दक्षिण एसियाका दुई छिमेकी राष्ट्र भारत र पाकिस्तान राष्ट्रबादको बिषयमा...

हुन्डाई नेपालले खोल्यो एक्सटरको बुकिङ, अब औपचारिक लन्चको प्रतीक्षा

हुन्डाई नेपालले खोल्यो एक्सटरको बुकिङ, अब औपचारिक लन्चको प्रतीक्षा

काठमाडौंं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...