लोकेश वज्रचार्यले जिते ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ मा आई२० कार

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।

विजेताको घोषणा आज हिमालय टिभिमा लाइभ लक्की ड्र मार्फत गरिएको हो । उक्त लक्कि ड्रमा बम्पर उपहार अन्तर्गत कुपन नम्बर १४७०, काठमाण्डौंका लोकेश बज्रचार्यले हुन्डाई आई२० जितेका छन् ।

सो अफर अन्तर्गत हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्र्याच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत एकजना विजेतालाई हुन्डाई आई२० जित्ने मौका दिइएको थियो ।

सम्बन्धित समाचारहरू

४५ भन्दा बढी सेफ्टी फिचरसहित आयाे २०२६ हुन्डाई एक्स्टर

४५ भन्दा बढी सेफ्टी फिचरसहित आयाे २०२६ हुन्डाई एक्स्टर

हुन्डाई मोटर इन्डियाले आफ्नो लोकप्रिय माइक्रो एसयूभी एक्स्टरको नयाँ २०२६...

३ इन्जिन विकल्पसहित लन्च हुने तयारीमा नयाँ हुन्डाई भेन्यु

३ इन्जिन विकल्पसहित लन्च हुने तयारीमा नयाँ हुन्डाई भेन्यु

हुन्डाई मोटर्सले भारतीय बजारमा आगामी हप्ता नयाँ पुस्ताको हुन्डाई भेन्यु...

हुन्डाई क्रेटा : नेपाली सडकका लागि उपयुक्त इलेक्ट्रिक एसयूभी

हुन्डाई क्रेटा : नेपाली सडकका लागि उपयुक्त इलेक्ट्रिक एसयूभी

नेपाली ग्राहकको समेत इलेक्ट्रिक सवारीप्रतिको रुचि बढ्दै गएको छ । पछिल्लो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...