चाडपर्वको अवसरमा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सुरु, जिकर एक्समा हुनेछ यस्तो छुट
काठमाडौं – नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
हुण्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टल प्रालिले आफ्नो विद्युतिय गाडी कोना र आयोनिक ५ को खरिदमा नयाँ अफर सार्वजनिक गरेको छ ।
‘वान मोर रिजन टु गो इलेक्ट्रिक’ नारा सहित आएको यो योजनामा हुण्डाईको विद्युतिय गाडी कोना र आयोनिक ५ को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड वोस्कको वाशिङ् मेशिन उपहार प्राप्त गर्न सक्नेछन् । अहिलेको आवश्यकता अनुरुप विद्युतिय गाडीहरुको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रवर्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ्र ।
विद्युतिय गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले आक्रामक रूपमा चार्जिङ स्टेसनहरुको निर्माण गरिरहेको छ । विद्युतिय गाडीको विक्रीवितरणका लागी कम्पनीले थापाथलीमा नेपालको एक मात्र विद्युतिय गाडीको एक्सक्लुसिभ शोरूम संचालन गर्दै आइरहेको छ ।
कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ्ग स्टेशन मार्फत नेपालभरी आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको छ ।
काठमाडौं – नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
इन्जिनलाई कारको आत्मा भनिन्छ किनभने इन्जिन बिना कार चल्न सक्दैन। त्यस्तै,...
विभिन्न कम्पनीहरुले बजारमा इलेक्ट्रिक सवारी साधन ल्याउने कार्य गरिरहेका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...