हुन्डाईले आधिकारिक रूपमा लन्च ग-यो इन्डोनेसियाली भर्सन क्रेटा फेसलिफ्ट
हुन्डाईले गायकिन्डो इन्डोनेसिया इन्टरनेशनल अटो शो २०२१ मा क्रेटा...
हुन्डाइले आफ्नो पहिलो इन्ट्रि लेवल एसयूभी क्यास्परलाई बजारमा ल्याउन अझै एक वर्ष लाग्ने भएको छ । यससंगै आगामी वर्षको फेस्टिवल सिजनबाट यो मिनी एसयूभीको बिक्री शुरु हुनसक्ने अनुमान लगाइएको छ ।
भारतीय बजारमा मिनी एसयुभीको माग बढ्दै गएको र प्रतिस्पर्धी व्रान्डहरु टाटा, निशान, रेनो र सिट्रोन लगायतले यो सेग्मेन्टका एसयूभीमा राम्रो कारोवार गरेपछि हुन्डाईले पनि यो सेग्मेन्टमा प्रतिस्पर्धा गर्न क्यास्परलाई उतार्ने योजना बनाएको हो ।
यो नयाँ एसयूभीलाई हुन्डाईले ग्रान्ड १० नियोसको प्लेटफर्ममा निर्माण गर्ने बताएको छ । प्रोडक्ट लाइन अपमा यो हाल उपलब्ध भेन्यूभन्दा तल रहनेछ । यो नयाँ एसयूभीमा ग्रान्ड आई१० नियोसकै १.२ लिटर पेट्रोल जडान हुने बताइएको छ ।
टाटा पन्च, निशान म्याग्नाइट, रेनो काइगर र सिट्रोन सि३ संग प्रतिस्पर्धा गर्ने गरी आउन लागेको यो एसयूभीको मूल्य समेत यी गाडीकै हाराहारी पर्ने अनुमान लगाइएको छ ।
हुन्डाईले गायकिन्डो इन्डोनेसिया इन्टरनेशनल अटो शो २०२१ मा क्रेटा...
हुन्डाई नेपाली बजारमा सर्बाधिक बिक्री हुने मध्येको एक ब्रान्ड हो ।...
हुन्डाईले नयाँ अल इलेक्ट्रिक माइक्रो एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...