यसरी थाहा पाउनुहोस आफ्नो इलेक्ट्रिक कारले प्रदान गर्ने वास्तविक रेन्ज

इलेक्ट्रिक कारमा दाबी गरिएको रेन्जका विषयमा अधिकांश ग्राहक आश्वस्त हुन सकिरहेको पाइदैन । यस्ता गाडीको रेन्ज टेष्ट गर्दा विशेष अबस्थालाई आधार मानेर गरिने हुँदा उक्त रेन्ज सबै रोड कन्डिसनमा लागु नहुने संभावना देखिन्छ ।

हाल डब्लुएलटिपी र एनईडिसीले इलेक्ट्रिक साधनको रेन्ज निर्धारण गर्दै आइरहेका छन् । यसरी निर्धारण गरिने रेन्जलाई नै आधार मानेर उत्पादक कम्पनीले आफ्नो गाडीले सोही रेन्ज प्रादन गर्ने ग्राहकसंग दाबी गर्ने गरेको पाइन्छ । तर यसरी दाबी गरिएको रेन्ज अधिकांश इलेक्ट्रिक कारले नदिने यस्ता कार प्रयोग गर्ने ग्राहकले बताउँदै आइरहेका छन् ।

यस्तोमा इलेक्ट्रिक कारले रियल कन्डिसनमा दिने रेन्ज पत्ता लगाउने एउटा सरल उपाय वाहिर आएको छ । जसअनुसार कम्पनीले दावी गरेको रेन्जलाई १.१३ ले भाग गरी आउने माइलेजको ९० प्रतिशत हाराहारी रेन्जलाई रियल कन्डिसनमा प्राप्त गर्न सकिने रेन्ज मान्न सकिने देखिएको छ ।

जस्तो कुनै इलेक्ट्रिक कारमा दाबी गरिएको रेन्ज ५०० किलोमिटर छ भने यसलाई १.१३ प्रतिशतले भाग गर्दा आउने कुल ४४२ किलोमिटरको ९० प्रतिशत अर्थात कुल ३९८ किलोमिटर हाराहारी रेन्ज मात्र रियल कन्डिसनमा प्राप्त गर्न सकिने देखिन्छ । यसरी निर्धारण गरिने रेन्जलाई आधार मानेर यात्रा तय गर्दा ग्राहकलाई सवैभन्दा बढी सहज हुने पाइएको छ ।

सम्बन्धित समाचारहरू

ह्विलवेस के हो ? यसको फाइदा र वेफाइदा के के छन् ?

ह्विलवेस के हो ? यसको फाइदा र वेफाइदा के के छन् ?

कारमा ह्विलवेस निकै महत्वपूर्ण छ । कार भित्र आरामसँग बस्न सकिन्छ कि सकिदैन...

भदौ मसान्त सम्मको तथ्यांक : गत वर्ष भन्दा करिव ३ गुणा बढी विद्युतीय सवारी भित्रिए नेपाल

भदौ मसान्त सम्मको तथ्यांक : गत वर्ष भन्दा करिव ३ गुणा बढी विद्युतीय सवारी भित्रिए नेपाल

काठमाडौं – चालु आर्थिक वर्षको भदौ मसान्त सम्ममा गत आर्थिक वर्षको सोही...

सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ को मूल्य समायोजन, यस्तो छ नयाँ मूल्य सूची

सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ को मूल्य समायोजन, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – सिट्रोनको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...