१६० सिसीमा आयो होण्डाको नयाँ स्कुटर, माइलेज ४५ किलोमिटर

होण्डाले नयाँ प्रिमियम स्कुटर ‘स्टाइलो’ १६० सार्बजनिक गरेको छ । स्कुटरमा १६० सिसी क्षमताको इन्जिन जडान गरिएको छ । प्रिमियम लुक्स र फिचर्सले सुसजिज्त सो नयाँ स्कुटरलाई कम्पनीले रेट्रो थिममा तयार परेको हो ।

स्कुटरमा एलइडी हेडलाइट, एलइडी डिआरएलस, एलइडी टेल लाइट, किलेस स्टार्ट र अलोई ह्विल लगायत फिचर दिइएको छ । साथै यसमा कम्बी ब्रेक सिस्टम र एबीएसको बिकल्प पाउन सकिन्छ । होण्डाको सो स्कुटरले यामाहा एरोक्स १५५ संग प्रतिस्पर्धा गर्नेछ ।

स्टाइलो १६० मा जडान गरिएको इन्जिनले १६ बीएचपीको पिक पावर र १५ एनएम टर्क जेनेरेट गर्ने जनाइएको छ । स्कुटरको मूल्य र बाँकी एड्भान्स फिचर भने सार्बजनिक गरिएको छैन । सो स्कुटरले एक लिटर पेट्रोलको खपतमा ४५ किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

सम्बन्धित समाचारहरू

फिचर : हिरो र होन्डा सहकार्यमा ब्रेकअपको १० वर्ष, भारत र नेपाल कनेक्सन

फिचर : हिरो र होन्डा सहकार्यमा ब्रेकअपको १० वर्ष, भारत र नेपाल कनेक्सन

भारतमा सबैभन्दा पहिले मोटरसाइकल उत्पादन गर्ने कम्पनी मध्मे एक हिरोहोन्डा...

होन्डाले ल्यायो २०२३ मोडलको नयाँ हाइनेस सीबी३५० र सीबी३५० आरएस बाइक

होन्डाले ल्यायो २०२३ मोडलको नयाँ हाइनेस सीबी३५० र सीबी३५० आरएस बाइक

होन्डाले नयाँ हाइनेस सीबी३५० र सीबी३५० आरएस लन्च गरेको छ । साथै कम्पनीले यी...

नेपाली बजारमा आइपुग्यो होन्डा हर्नेट २.०, यस्ता छन् प्रारम्भिक मूल्य र विशेषता

नेपाली बजारमा आइपुग्यो होन्डा हर्नेट २.०, यस्ता छन् प्रारम्भिक मूल्य र विशेषता

काठमाडौं – होन्डाको नयाँ बाइक हर्नेट २.० नेपाली बजारमा आइपुगेको छ । नेपालका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...