होन्डा, निसान र मित्सुबिशी : रोकियो मर्जर प्रक्रिया

जापानी अटोमोबाइल निर्माता होन्डा, निसान र मित्सुबिशीले व्यापार एकीकरणमा आफ्नो वार्ता रोकिएको छ ।

होन्डा मोटर कम्पनी र निसान मोटर कर्पोरेशनले डिसेम्बरमा संयुक्त होल्डिङ कम्पनी स्थापना गर्ने घोषणा गरेका थिए । यी दुई कम्पनीले सुरुमा जुन महिनासम्ममा सम्झौतालाई अन्तिम रूप दिने र अगस्ट महिनासम्ममा होल्डिङ कम्पनी स्थापना गर्ने प्रयास गरिरहेको बताएका थिए । यसमा मित्सुबिशी मोटर्स कर्पोरेशन पनि सामेल हुने विचार गरिरहेको बताइएको थियो ।

तर हाल आएर यी दुई कम्पनीबीचको वार्ता रोकिएको छ । रिपोर्टका अनुसार होन्डाले निसानलाई आफ्नो सहायक कम्पनी बनाउन चाहेको प्रस्ताव राखेपछि निसानले असहमति जनाएको थियो । यसले ६० अर्ब डलरभन्दा बढीको संयुक्त उद्यमलाई परित्याग गर्न बाध्य बनायो ।

यस निर्णयपछि, टोकियो स्टक एक्सचेन्जमा निसानको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको थियो भने होन्डाको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको थियो । जसका कारण निसानले ९ हजार कर्मचारी र विश्वव्यापी क्षमताको २० प्रतिशत कटौती गर्नु परेको थियो ।

सम्बन्धित समाचारहरू

किक्स र म्याग्नाइट ग्राहकका लागि पायोनियर मोटोकर्पले ल्यायो ‘निसान सुरक्षा’ प्याकेज

किक्स र म्याग्नाइट ग्राहकका लागि पायोनियर मोटोकर्पले ल्यायो ‘निसान सुरक्षा’ प्याकेज

नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान गाडीका...

निसान म्याग्नाइट १ लाख युनिट बिक्री, निसान वान प्लेटफर्म लन्च

निसान म्याग्नाइट १ लाख युनिट बिक्री, निसान वान प्लेटफर्म लन्च

जापानी कार निर्माता कम्पनी निसानले म्याग्नाइट एसयूभीले भारतमा लन्च...

निसान म्याग्नाइटको पनि बढ्यो मूल्य : सुरुवाती भेरिएन्टको मूल्य अब ३० लाख ९९ हजार

निसान म्याग्नाइटको पनि बढ्यो मूल्य : सुरुवाती भेरिएन्टको मूल्य अब ३० लाख ९९ हजार

काठमाडौं – नेपाली बजारमा निकै नै रुचाइएको एसयूभी निसान म्याग्नाइटको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...