रोयल इन्फिल्डले लन्च ग-यो गुरिल्ला ४५० को लागि नयाँ एसेसरिज
स्पेनमा लन्च भएदेखि रोयल इन्फिल्ड गुरिल्ला ४५० ले विश्वभरका मोटरसाइकल...
रोयल इन्फिल्ड हन्टरसंग प्रतिस्पर्धा गर्न होन्डाले नयाँ मोटरसाइकल ल्याउने भएको छ । होन्डाले हालै भारतमा नियो–रेट्रो रोडस्टरको डिजाइन पेटेन्ट दायर गरेर यसबारे संकेत दिएको हो ।
होन्डाको सो नयाँ मोटरसाइकल हर्नेट २.० मा आधारित हुने र यसले रोयल इन्फिल्ड हन्टर ३५० सँग प्रतिस्पर्धा गर्न सक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
होन्डाको नयाँ बाइक सामान्य न्याकेड रोडस्टर जस्तो देखिन्छ । यसमा गोलाकार एलईडी हेडल्याम्प र एकल–पड इन्स्ट्रुमेन्ट कन्सोल छ । बाइकमा मस्कुलर ईन्धन ट्याङ्की, चिन फेयरिंग, र सिंगल–पिस सीट देखाइएको छ ।
नयाँ रोडस्टर सिंगल सिलिन्डर, एयर कूल्ड इन्जिन द्वारा संचालित हुने सम्भावना छ । बाइकमा अपसाइड–डाउन फोर्क र पछाडि मोनो–शक जडान गरिएको छ । एलोय ह्वील उपलब्ध हुने यस मोटरसाइकलको दुबै चक्कामा डिस्क ब्रेक जडान गरिनेछ ।
स्पेनमा लन्च भएदेखि रोयल इन्फिल्ड गुरिल्ला ४५० ले विश्वभरका मोटरसाइकल...
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...
काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...