होन्डाले तयार पार्यो क्रेटासंग प्रतिस्पर्धा गर्न नयाँ मिड साइज एसयुभी आरएसको कन्सेप्ट
जापनीज अटो मेकर होन्डाले मिड साइज एसयुभीमा प्रतिस्पर्धा गर्न नयाँ एसयुभी...
काठमाडौं–होन्डा नेपालले दशैं तिहारको अवसरमा ल्याएको फेस्टिभ अफर अन्तर्गत कपिलवस्तुका इरफान अहमद मुसलमानले १० लाख नगद पुरस्कार जितेका छन् । मुसलमानले भैरहवास्थित होन्डा शोरुम सिद्धि बिनायक अटो इन्टरनेसनलबाट सिबी साइन डिएसएस मोटरसाइकल खरिद गर्दा उक्त पुरस्कार जितेका हुन् ।
होन्डा नेपालले ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ अन्तर्गत भाग्यशाली ग्राहकलाई १० लाख नगद पुरस्कार दिने घोषणा गरेको थियो । दशैं, तिहार र छठपर्वको रौनक मनाउन सुरू गरिएको यस योजनालाई नेपालभरका ग्राहकहरूले अत्यन्त मन पराएको कम्पनी भनाइ छ । यस योजनाअन्तर्गत हालसम्म ६ जना भाग्यशाली ग्राहकले १ लाख नगद उपहार समेत जितिसकेको कम्पनी भनाइ छ ।
अहमदले ठूलो पुरस्कार जितेकोमा होन्डा नेपालले खुसी ब्यक्त गरेको छ । कम्पनीका अनुसार खुशी र एकतामा आधारित फेस्टिभल सिजनमा ग्राहकलाई रोमाञ्चक नगद पुरस्कार जित्ने धेरै अवसरहरू प्रदान गरिएको थियो । उक्त अफरको अवधि अव समाप्त भएको समेत कम्पनीले जनाएको छ ।
जापनीज अटो मेकर होन्डाले मिड साइज एसयुभीमा प्रतिस्पर्धा गर्न नयाँ एसयुभी...
काठमाडौं– विगत लामो समयदेखी भारतको नम्वर–१ दुई पाङ्ग्रे ब्रान्ड रहँदै...
होन्डाले ३५० सिसी लाइनअपमा नयाँ मोटरसाइकल थप गरेको छ । सिबी ३५० नामले आएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...