बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – होन्डा कारको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले फेस्टिभ बोनान्जा सार्वजनिक गरेको छ ।
यस अनुसार ४.२५ प्रतिशत सम्म सस्तो ब्याजदरमा होन्डका कार किन्न सकिने छ । होन्डाका कारहरु ३० प्रतिशत सम्मको डाउन पेमेन्टमा किन्न सकिने छ ।
विभिन्न कारहरुमा फरक फरक छुट अफर प्रदान गरिएको र यसरी गरिने छुट अन्तर्गत एउटै कारमा १० लाख रुपैयाँ सम्म छुट पाइने बताइएको छ ।
एक्सचेन्ज गर्दा बोनस प्रदान गरिनुका साथै लोयल्टी बोनसको रुपमा समेत विभिन्न छुट प्राप्त गर्न सकिने छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...